काठमाडौँ। स्याङ्जाको पुतलीबजार नगरपालिका–६ पुरीस्वाराबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले ३४ वर्षीय गिरबहादुर गुरुङ र इन्द्रजीत गुरुङलाई पक्राउ गरेको हो। 

सोमबार राति २९ वर्षीय सूर्यबहादुर गुरुङलाई कुटपिट गरी हत्या गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्।

सोही नगरपालिका–६ टक्सारको कोल्डेडाँडा पहिरोस्थित मादक पदार्थ सेवन गरी पिङ खेल्ने क्रममा झगडा हुँदा सोमबार राति सूर्यबहादुरमाथि कुटपिट भएको थियो। कुटपिटपछि गम्भीर घाइते उनको उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरामा मंगलबार राति मृत्यु भएको हो।

" /> काठमाडौँ। स्याङ्जाको पुतलीबजार नगरपालिका–६ पुरीस्वाराबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले ३४ वर्षीय गिरबहादुर गुरुङ र इन्द्रजीत गुरुङलाई पक्राउ गरेको हो। 

सोमबार राति २९ वर्षीय सूर्यबहादुर गुरुङलाई कुटपिट गरी हत्या गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्।

सोही नगरपालिका–६ टक्सारको कोल्डेडाँडा पहिरोस्थित मादक पदार्थ सेवन गरी पिङ खेल्ने क्रममा झगडा हुँदा सोमबार राति सूर्यबहादुरमाथि कुटपिट भएको थियो। कुटपिटपछि गम्भीर घाइते उनको उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरामा मंगलबार राति मृत्यु भएको हो।

"> पिङ खेल्ने क्रममा कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ: Dekhapadhi
पिङ खेल्ने क्रममा कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ <p style="text-align: justify;">काठमाडौँ। स्याङ्जाको पुतलीबजार नगरपालिका&ndash;६ पुरीस्वाराबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले ३४ वर्षीय गिरबहादुर गुरुङ र इन्द्रजीत गुरुङलाई पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">सोमबार राति २९ वर्षीय सूर्यबहादुर गुरुङलाई कुटपिट गरी हत्या गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्।</p> <p style="text-align: justify;">सोही नगरपालिका&ndash;६ टक्सारको कोल्डेडाँडा पहिरोस्थित मादक पदार्थ सेवन गरी पिङ खेल्ने क्रममा झगडा हुँदा सोमबार राति सूर्यबहादुरमाथि कुटपिट भएको थियो। कुटपिटपछि गम्भीर घाइते उनको उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरामा मंगलबार राति मृत्यु भएको हो।</p>
प्रतिक्रिया दिनुहोस्