काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट करिब १३ लाख ३० हजार रूपैयाँ बराबरको दुई लाख ६६ हजार थान खुर्सानी पटका प्रहरीले बरामद गरेको छ।
पटका ल्याउने ३० वर्षीय नवीन जोशीलाई पनि प्रहरीले पक्राउ गरेको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका-४ का उनी ना ७ ख ४५५ नम्बरको बसका चालक हुन्।
महेन्द्रगनरबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त बसको सिट मुनी लुकाएर पटका ल्याएको अवस्थामा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले फेला पारेपछि पटकासहित जोशीलाई पक्राउ गरेको जनाएको छ।
" /> काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट करिब १३ लाख ३० हजार रूपैयाँ बराबरको दुई लाख ६६ हजार थान खुर्सानी पटका प्रहरीले बरामद गरेको छ।पटका ल्याउने ३० वर्षीय नवीन जोशीलाई पनि प्रहरीले पक्राउ गरेको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका-४ का उनी ना ७ ख ४५५ नम्बरको बसका चालक हुन्।
महेन्द्रगनरबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त बसको सिट मुनी लुकाएर पटका ल्याएको अवस्थामा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले फेला पारेपछि पटकासहित जोशीलाई पक्राउ गरेको जनाएको छ।
">