काठमाडौं। मोरङको मिक्लाजुङ गाउँपालिका-१ रमितेबाट प्रहरीले हातहतियारसहित दुई जनालाई पक्राउ गरेको छ।

सोही ठाउँ बस्ने ‘प्रतीक’ भन्ने काशीनाथ घिमिरे र ‘सनम’ भन्ने विज्ञान राईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो।

उनीहरूको साथबाट प्रहरीले एक थान एकनाले भरूवा बन्दुक, ३५ थान इलेक्ट्रिक डेटोनेटर, १८ थान ननइलेक्ट्रिक डेटोनेटर, करिब दुई किलो जिलेटिङ, एक थान सुतली बम, एक थान टुकी बम, एक थान १२ भोल्टको ब्याट्री र करिब ५० मिटर बिजुलीको तार बरामद गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूले लुकाइ राखेको अवस्थामा उक्त हतियार फेला पारी पक्राउ गरेको जनाएको छ।

हातहतियार खरखजना मुद्दामा उनीहरूविरूद्ध प्रहरीले अनुसन्धान थालेको छ। उनीहरू प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्त्वको पार्टीमा आबद्ध भएको हुन सक्ने आशंका प्रहरीको छ।

" /> काठमाडौं। मोरङको मिक्लाजुङ गाउँपालिका-१ रमितेबाट प्रहरीले हातहतियारसहित दुई जनालाई पक्राउ गरेको छ।

सोही ठाउँ बस्ने ‘प्रतीक’ भन्ने काशीनाथ घिमिरे र ‘सनम’ भन्ने विज्ञान राईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो।

उनीहरूको साथबाट प्रहरीले एक थान एकनाले भरूवा बन्दुक, ३५ थान इलेक्ट्रिक डेटोनेटर, १८ थान ननइलेक्ट्रिक डेटोनेटर, करिब दुई किलो जिलेटिङ, एक थान सुतली बम, एक थान टुकी बम, एक थान १२ भोल्टको ब्याट्री र करिब ५० मिटर बिजुलीको तार बरामद गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूले लुकाइ राखेको अवस्थामा उक्त हतियार फेला पारी पक्राउ गरेको जनाएको छ।

हातहतियार खरखजना मुद्दामा उनीहरूविरूद्ध प्रहरीले अनुसन्धान थालेको छ। उनीहरू प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्त्वको पार्टीमा आबद्ध भएको हुन सक्ने आशंका प्रहरीको छ।

"> हातहतियारसहित दुई जना पक्राउ: Dekhapadhi
हातहतियारसहित दुई जना पक्राउ
काठमाडौं। मोरङको मिक्लाजुङ गाउँपालिका-१ रमितेबाट प्रहरीले हातहतियारसहित दुई जनालाई पक्राउ गरेको छ।

सोही ठाउँ बस्ने ‘प्रतीक’ भन्ने काशीनाथ घिमिरे र ‘सनम’ भन्ने विज्ञान राईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो।

उनीहरूको साथबाट प्रहरीले एक थान एकनाले भरूवा बन्दुक, ३५ थान इलेक्ट्रिक डेटोनेटर, १८ थान ननइलेक्ट्रिक डेटोनेटर, करिब दुई किलो जिलेटिङ, एक थान सुतली बम, एक थान टुकी बम, एक थान १२ भोल्टको ब्याट्री र करिब ५० मिटर बिजुलीको तार बरामद गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूले लुकाइ राखेको अवस्थामा उक्त हतियार फेला पारी पक्राउ गरेको जनाएको छ।

हातहतियार खरखजना मुद्दामा उनीहरूविरूद्ध प्रहरीले अनुसन्धान थालेको छ। उनीहरू प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्त्वको पार्टीमा आबद्ध भएको हुन सक्ने आशंका प्रहरीको छ।

प्रतिक्रिया दिनुहोस्