मेलबर्न। अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा कोरोनाभाइरसको महामारीका कारण लगाइएको लकडाउन १११ दिनपछि बुधबार अन्त्य गरिएको छ। यो लकडाउन अन्य ठाउँमा लगाइएकोभन्दा लामो भएको अधिकारीहरूले बताएका छन्।

लकडाउन खुल्ला गरेपछि स्थानीय वासिन्दाले राहत र सहजता महसुस गरेको समाचारमा जनाइएको छ।

“कठिन यात्रा सकिएको छ,” एक स्थानीयले बताएका छन्, “धेरै लामो समय बिताउनजस्तो गाह्रो भएको थियो।”

भिक्टोरिया राज्य सरकारले लकडाउन अन्त्य गर्ने घोषणा गरेसँगै यस क्षेत्रका व्यापारिक प्रतिष्ठानहरू खुल्ला भएका छन्। उनीहरूले कारोबार गर्न थालेका छन् भने कामदारहरूले काम गर्न पाएका छन्।

लकडाउन खुल्ला गरिए पनि सडकमा भिडभाड नगर्न, मास्क नलगाई नहिँड्न भनिएको छ। त्यसै गरी घरदेखि २५ किलोमिटर टाढा हिँड्न पनि नपाइने व्यवस्था गरिएको छ।

सरकारी अधिकारीहरूले सकेसम्म घरबाटै काम गर्ने वातावरण बनाउन पनि सबैलाई आह्वान गरेका छन्।

रासस/एपी

" /> मेलबर्न। अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा कोरोनाभाइरसको महामारीका कारण लगाइएको लकडाउन १११ दिनपछि बुधबार अन्त्य गरिएको छ। यो लकडाउन अन्य ठाउँमा लगाइएकोभन्दा लामो भएको अधिकारीहरूले बताएका छन्।

लकडाउन खुल्ला गरेपछि स्थानीय वासिन्दाले राहत र सहजता महसुस गरेको समाचारमा जनाइएको छ।

“कठिन यात्रा सकिएको छ,” एक स्थानीयले बताएका छन्, “धेरै लामो समय बिताउनजस्तो गाह्रो भएको थियो।”

भिक्टोरिया राज्य सरकारले लकडाउन अन्त्य गर्ने घोषणा गरेसँगै यस क्षेत्रका व्यापारिक प्रतिष्ठानहरू खुल्ला भएका छन्। उनीहरूले कारोबार गर्न थालेका छन् भने कामदारहरूले काम गर्न पाएका छन्।

लकडाउन खुल्ला गरिए पनि सडकमा भिडभाड नगर्न, मास्क नलगाई नहिँड्न भनिएको छ। त्यसै गरी घरदेखि २५ किलोमिटर टाढा हिँड्न पनि नपाइने व्यवस्था गरिएको छ।

सरकारी अधिकारीहरूले सकेसम्म घरबाटै काम गर्ने वातावरण बनाउन पनि सबैलाई आह्वान गरेका छन्।

रासस/एपी

"> मेलबर्नमा १११ दिने लकडाउन अन्त्य: Dekhapadhi
मेलबर्नमा १११ दिने लकडाउन अन्त्य
मेलबर्न। अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा कोरोनाभाइरसको महामारीका कारण लगाइएको लकडाउन १११ दिनपछि बुधबार अन्त्य गरिएको छ। यो लकडाउन अन्य ठाउँमा लगाइएकोभन्दा लामो भएको अधिकारीहरूले बताएका छन्।

लकडाउन खुल्ला गरेपछि स्थानीय वासिन्दाले राहत र सहजता महसुस गरेको समाचारमा जनाइएको छ।

“कठिन यात्रा सकिएको छ,” एक स्थानीयले बताएका छन्, “धेरै लामो समय बिताउनजस्तो गाह्रो भएको थियो।”

भिक्टोरिया राज्य सरकारले लकडाउन अन्त्य गर्ने घोषणा गरेसँगै यस क्षेत्रका व्यापारिक प्रतिष्ठानहरू खुल्ला भएका छन्। उनीहरूले कारोबार गर्न थालेका छन् भने कामदारहरूले काम गर्न पाएका छन्।

लकडाउन खुल्ला गरिए पनि सडकमा भिडभाड नगर्न, मास्क नलगाई नहिँड्न भनिएको छ। त्यसै गरी घरदेखि २५ किलोमिटर टाढा हिँड्न पनि नपाइने व्यवस्था गरिएको छ।

सरकारी अधिकारीहरूले सकेसम्म घरबाटै काम गर्ने वातावरण बनाउन पनि सबैलाई आह्वान गरेका छन्।

रासस/एपी

प्रतिक्रिया दिनुहोस्