काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतको देहरादूनस्थित एक आश्रममा रहेका करिब ५९ जना नेपाली बालबालिकामाथि कुटपिट भएको घटनाबारे सत्यतथ्य बुझ्ने प्रक्रिया सुरु गरेको बताएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा बुधबार ट्वीट गर्दै मन्त्री ज्ञवालीले “सत्यतथ्य बुझ्ने प्रक्रिया सुरु भइसकेको छ” बताएका छन्।

राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले मन्त्री ज्ञवाली र भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यलाई ‘मेन्सन’ गर्दै आश्रममा रहेका बालबालिकाहरूमाथि लामाले खानाको विषयलाई लिएर निर्मम यातना दिएको उल्लेख गरेकी छिन्।

अन्सारीका अनुसार बालबालिकाहरूलाई उद्धारका लागि उनीहरूका अभिभावकहरूले फोनमार्फत आग्रह गरिरहेका छन्।

“बागलुङ, रूकुम, जुम्ला, हुम्ला, सिन्धुपाल्चोक र रामेछाप लगायतबाट अभिभावकको उद्दारका लागि निरन्तर फोन आइरहेको छ,” अन्सारीले बताएकी छिन्।

ती बालबालिकाहरू देहरादूनमा बौद्ध शिक्षाका लागि गएको हुन सक्ने अनुमान गरिएको छ।

" /> काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतको देहरादूनस्थित एक आश्रममा रहेका करिब ५९ जना नेपाली बालबालिकामाथि कुटपिट भएको घटनाबारे सत्यतथ्य बुझ्ने प्रक्रिया सुरु गरेको बताएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा बुधबार ट्वीट गर्दै मन्त्री ज्ञवालीले “सत्यतथ्य बुझ्ने प्रक्रिया सुरु भइसकेको छ” बताएका छन्।

राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले मन्त्री ज्ञवाली र भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यलाई ‘मेन्सन’ गर्दै आश्रममा रहेका बालबालिकाहरूमाथि लामाले खानाको विषयलाई लिएर निर्मम यातना दिएको उल्लेख गरेकी छिन्।

अन्सारीका अनुसार बालबालिकाहरूलाई उद्धारका लागि उनीहरूका अभिभावकहरूले फोनमार्फत आग्रह गरिरहेका छन्।

“बागलुङ, रूकुम, जुम्ला, हुम्ला, सिन्धुपाल्चोक र रामेछाप लगायतबाट अभिभावकको उद्दारका लागि निरन्तर फोन आइरहेको छ,” अन्सारीले बताएकी छिन्।

ती बालबालिकाहरू देहरादूनमा बौद्ध शिक्षाका लागि गएको हुन सक्ने अनुमान गरिएको छ।

"> देहरादूनमा नेपाली बालबालिकामाथि कुटपिटबारे सत्यतथ्य बुझ्दै छाैं : परराष्ट्रमन्त्री ज्ञवाली: Dekhapadhi सत्यतथ्य बुझ्ने प्रक्रिया सुरु भएको परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ।
• खानाको विषयलाई लिएर करिब ५९ जना बालबालिकामाथि लामाबाटै निर्मम यातना।
• उद्दार गर्न अभिभावकहरूको राष्ट्रिय मानव अधिकार आयोगमा गुहार।

देहरादूनमा नेपाली बालबालिकामाथि कुटपिटबारे सत्यतथ्य बुझ्दै छाैं : परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतको देहरादूनस्थित एक आश्रममा रहेका करिब ५९ जना नेपाली बालबालिकामाथि कुटपिट भएको घटनाबारे सत्यतथ्य बुझ्ने प्रक्रिया सुरु गरेको बताएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा बुधबार ट्वीट गर्दै मन्त्री ज्ञवालीले “सत्यतथ्य बुझ्ने प्रक्रिया सुरु भइसकेको छ” बताएका छन्।

राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले मन्त्री ज्ञवाली र भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यलाई ‘मेन्सन’ गर्दै आश्रममा रहेका बालबालिकाहरूमाथि लामाले खानाको विषयलाई लिएर निर्मम यातना दिएको उल्लेख गरेकी छिन्।

अन्सारीका अनुसार बालबालिकाहरूलाई उद्धारका लागि उनीहरूका अभिभावकहरूले फोनमार्फत आग्रह गरिरहेका छन्।

“बागलुङ, रूकुम, जुम्ला, हुम्ला, सिन्धुपाल्चोक र रामेछाप लगायतबाट अभिभावकको उद्दारका लागि निरन्तर फोन आइरहेको छ,” अन्सारीले बताएकी छिन्।

ती बालबालिकाहरू देहरादूनमा बौद्ध शिक्षाका लागि गएको हुन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्