मेक्सिको सिटी। मेक्सिकोमा कोरोना भाइरस संक्रमितको संख्या ९ लाख पुगेको छ। कोरोना संक्रमणबाट मेक्सिकोमा ८९ हजार भन्दा बढीको मृत्यु भएको एक वरिष्ठ स्वास्थ्य अधिकारीले जनाएका छन्।

गत २४ घण्टामा कोरोना संक्रमणबाट ६४३ जनाको मृत्यु भएको र ५,९४२ नयाँ व्यक्तिमा संक्रमण भेट्टिएको मेक्सिकोका स्वास्थ्य मन्त्रालयका महामारी विभागमा निर्देशक जोसे लुइस अलोमियाले एक पत्रकार सम्मेलनमा बताएका छन्। 

मेक्सिकोमा ९ लाख १ हजार २६८ व्यक्ति कोरोना संक्रमित भएका र यस संक्रमणबाट ८९ हजार ८१४ जनाको मृत्यु भएको जनाइएको छ। हाल ५२ हजार ४२८ जना कोरोना भए नभएको परिक्षण गराई परिणामको पर्खाइमा रहेका जनाइएको छ। 

रासस/एएनआइ

" /> मेक्सिको सिटी। मेक्सिकोमा कोरोना भाइरस संक्रमितको संख्या ९ लाख पुगेको छ। कोरोना संक्रमणबाट मेक्सिकोमा ८९ हजार भन्दा बढीको मृत्यु भएको एक वरिष्ठ स्वास्थ्य अधिकारीले जनाएका छन्।

गत २४ घण्टामा कोरोना संक्रमणबाट ६४३ जनाको मृत्यु भएको र ५,९४२ नयाँ व्यक्तिमा संक्रमण भेट्टिएको मेक्सिकोका स्वास्थ्य मन्त्रालयका महामारी विभागमा निर्देशक जोसे लुइस अलोमियाले एक पत्रकार सम्मेलनमा बताएका छन्। 

मेक्सिकोमा ९ लाख १ हजार २६८ व्यक्ति कोरोना संक्रमित भएका र यस संक्रमणबाट ८९ हजार ८१४ जनाको मृत्यु भएको जनाइएको छ। हाल ५२ हजार ४२८ जना कोरोना भए नभएको परिक्षण गराई परिणामको पर्खाइमा रहेका जनाइएको छ। 

रासस/एएनआइ

"> मेक्सिकोमा कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो: Dekhapadhi
मेक्सिकोमा कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो <p style="text-align: justify;">मेक्सिको सिटी। मेक्सिकोमा कोरोना भाइरस संक्रमितको संख्या ९ लाख पुगेको छ। कोरोना संक्रमणबाट मेक्सिकोमा ८९ हजार भन्दा बढीको मृत्यु भएको एक वरिष्ठ स्वास्थ्य अधिकारीले जनाएका छन्।</p> <p style="text-align: justify;">गत २४ घण्टामा कोरोना संक्रमणबाट ६४३ जनाको मृत्यु भएको र ५,९४२ नयाँ व्यक्तिमा संक्रमण भेट्टिएको मेक्सिकोका स्वास्थ्य मन्त्रालयका महामारी विभागमा निर्देशक जोसे लुइस अलोमियाले एक पत्रकार सम्मेलनमा बताएका छन्।&nbsp;</p> <p style="text-align: justify;">मेक्सिकोमा ९ लाख १ हजार २६८ व्यक्ति कोरोना संक्रमित भएका र यस संक्रमणबाट ८९ हजार ८१४ जनाको मृत्यु भएको जनाइएको छ। हाल ५२ हजार ४२८ जना कोरोना भए नभएको परिक्षण गराई परिणामको पर्खाइमा रहेका जनाइएको छ।&nbsp;</p> <p style="text-align: right;"><em>रासस/एएनआइ</em></p>
प्रतिक्रिया दिनुहोस्