काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना यात्रु बोकेर अबुधावीका लागि उडान भरेको छ। 

आज दिउँसो साढे दुई बजे एयर अरेबियाको जि–९४६ नम्बरको फ्लाइटले तीन जना यात्रु बोकेर उडान भरेको हो। विमानमा सशस्त्र प्रहरी बल (एपीएफ)का दुईजना प्रहरी अधिकृत महेश खरेल र ताराबहादुर केसी तथा एक जना अर्का यात्रु मात्र थिए।

प्रहरी अधिकृतद्वय युएनअन्तर्गत मिसनमा कार्यरत छन्। विमानमा सवार प्रहरी अधिकृत खरेलले देखापढीसँग भने, “विमानमा हामी तीन जना यात्रु मात्र छौँ, तर पनि उडान भर्दा अच्चममा परेँ।”

कोरोना महामारीसँगै दसैँ र आउँदै गरेको तिहारका कारण विमानस्थलमा अहिले सुनसान छ। सरकारले अन्तर्राष्ट्रिय हवाई उडान खुलाएसँगै स्वदेश फर्किनेहरूको सङ्ख्या बढे तापनि विदेशिनेको सङ्ख्या भने न्यून छ।

" /> काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना यात्रु बोकेर अबुधावीका लागि उडान भरेको छ। 

आज दिउँसो साढे दुई बजे एयर अरेबियाको जि–९४६ नम्बरको फ्लाइटले तीन जना यात्रु बोकेर उडान भरेको हो। विमानमा सशस्त्र प्रहरी बल (एपीएफ)का दुईजना प्रहरी अधिकृत महेश खरेल र ताराबहादुर केसी तथा एक जना अर्का यात्रु मात्र थिए।

प्रहरी अधिकृतद्वय युएनअन्तर्गत मिसनमा कार्यरत छन्। विमानमा सवार प्रहरी अधिकृत खरेलले देखापढीसँग भने, “विमानमा हामी तीन जना यात्रु मात्र छौँ, तर पनि उडान भर्दा अच्चममा परेँ।”

कोरोना महामारीसँगै दसैँ र आउँदै गरेको तिहारका कारण विमानस्थलमा अहिले सुनसान छ। सरकारले अन्तर्राष्ट्रिय हवाई उडान खुलाएसँगै स्वदेश फर्किनेहरूको सङ्ख्या बढे तापनि विदेशिनेको सङ्ख्या भने न्यून छ।

"> तीन जना मात्र यात्रु बोकेर अन्तर्राष्ट्रिय उडान: Dekhapadhi
तीन जना मात्र यात्रु बोकेर अन्तर्राष्ट्रिय उडान <p style="text-align: justify;">काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना यात्रु बोकेर अबुधावीका लागि उडान भरेको छ।&nbsp;</p> <p style="text-align: justify;">आज दिउँसो साढे दुई बजे एयर अरेबियाको जि&ndash;९४६ नम्बरको फ्लाइटले तीन जना यात्रु बोकेर उडान भरेको हो। विमानमा सशस्त्र प्रहरी बल (एपीएफ)का दुईजना प्रहरी अधिकृत महेश खरेल र ताराबहादुर केसी तथा एक जना अर्का यात्रु मात्र थिए।</p> <p style="text-align: justify;">प्रहरी अधिकृतद्वय युएनअन्तर्गत मिसनमा कार्यरत छन्। विमानमा सवार प्रहरी अधिकृत खरेलले देखापढीसँग भने, &ldquo;विमानमा हामी तीन जना यात्रु मात्र छौँ, तर पनि उडान भर्दा अच्चममा परेँ।&rdquo;</p> <p style="text-align: justify;">कोरोना महामारीसँगै दसैँ र आउँदै गरेको तिहारका कारण विमानस्थलमा अहिले सुनसान छ। सरकारले अन्तर्राष्ट्रिय हवाई उडान खुलाएसँगै स्वदेश फर्किनेहरूको सङ्ख्या बढे तापनि विदेशिनेको सङ्ख्या भने न्यून छ।</p>
प्रतिक्रिया दिनुहोस्