बागलुङ। कूटपिट र सार्वजनिक अपराध मुद्दाका दुई फरार प्रतिवादीलाई प्रहरीले आज पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागलुङ नगरपालिका-१२ का गणेश आचार्य र गलकोट नगरपालिका-८ का राजु परियार छन्।

अदालतबाट दोषी ठहर भई फैसला कार्यान्वयन हुन बाँकी रहेका आचार्य र परियारलाई घरमै लुकिछिपी बसेका बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले उनीहरुलाई जिल्ला अदालतमा उपस्थित गराउने छ।

३६ वर्षीय आचार्यलाई कूटपिटको मुद्दामा अदालतले वि.सं. २०७१ वैशाख १३ मा आठ महिना कैद र चार हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। यस्तै सार्वजनिक अपराधमा पक्राउ परेका ३९ वर्षीय नेपालीले वि.सं. २०७३ माघ १० मा ६ हजार रुपैयाँ जरिवानाको सजाय पाएका थिए।

पछिल्लो समय प्रहरीले अदालतको फरार सूचीमा रहेका प्रतिवादीको खोजी तीव्र पारेको छ। कार्यालयका प्रहरी निरीक्षक दीपकप्रसाद रिजालले एक महिनायता १०७ जना फरार प्रतिवादी पक्राउ परेको जानकारी दिए। रासस

" /> बागलुङ। कूटपिट र सार्वजनिक अपराध मुद्दाका दुई फरार प्रतिवादीलाई प्रहरीले आज पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागलुङ नगरपालिका-१२ का गणेश आचार्य र गलकोट नगरपालिका-८ का राजु परियार छन्।

अदालतबाट दोषी ठहर भई फैसला कार्यान्वयन हुन बाँकी रहेका आचार्य र परियारलाई घरमै लुकिछिपी बसेका बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले उनीहरुलाई जिल्ला अदालतमा उपस्थित गराउने छ।

३६ वर्षीय आचार्यलाई कूटपिटको मुद्दामा अदालतले वि.सं. २०७१ वैशाख १३ मा आठ महिना कैद र चार हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। यस्तै सार्वजनिक अपराधमा पक्राउ परेका ३९ वर्षीय नेपालीले वि.सं. २०७३ माघ १० मा ६ हजार रुपैयाँ जरिवानाको सजाय पाएका थिए।

पछिल्लो समय प्रहरीले अदालतको फरार सूचीमा रहेका प्रतिवादीको खोजी तीव्र पारेको छ। कार्यालयका प्रहरी निरीक्षक दीपकप्रसाद रिजालले एक महिनायता १०७ जना फरार प्रतिवादी पक्राउ परेको जानकारी दिए। रासस

"> दुई फरार प्रतिवादी पक्राउ: Dekhapadhi कूटपिट र सार्वजनिक अपराध मुद्दाका दुई फरार प्रतिवादीलाई प्रहरीले आज पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा बागलुङ नगरपालिका-१२ का गणेश आचार्य र गलकोट नगरपालिका-८ का राजु परियार छन्।
  • ">
    दुई फरार प्रतिवादी पक्राउ <p style="text-align: justify;">बागलुङ। कूटपिट र सार्वजनिक अपराध मुद्दाका दुई फरार प्रतिवादीलाई प्रहरीले आज पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागलुङ नगरपालिका-१२ का गणेश आचार्य र गलकोट नगरपालिका-८ का राजु परियार छन्।</p> <p style="text-align: justify;">अदालतबाट दोषी ठहर भई फैसला कार्यान्वयन हुन बाँकी रहेका आचार्य र परियारलाई घरमै लुकिछिपी बसेका बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले उनीहरुलाई जिल्ला अदालतमा उपस्थित गराउने छ।</p> <p style="text-align: justify;">३६ वर्षीय आचार्यलाई कूटपिटको मुद्दामा अदालतले वि.सं. २०७१ वैशाख १३ मा आठ महिना कैद र चार हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। यस्तै सार्वजनिक अपराधमा पक्राउ परेका ३९ वर्षीय नेपालीले वि.सं. २०७३ माघ १० मा ६ हजार रुपैयाँ जरिवानाको सजाय पाएका थिए।</p> <p style="text-align: justify;">पछिल्लो समय प्रहरीले अदालतको फरार सूचीमा रहेका प्रतिवादीको खोजी तीव्र पारेको छ। कार्यालयका प्रहरी निरीक्षक दीपकप्रसाद रिजालले एक महिनायता १०७ जना फरार प्रतिवादी पक्राउ परेको जानकारी दिए। <em>रासस</em></p>
    प्रतिक्रिया दिनुहोस्