बर्दिया। २१ वर्षिया महिलालाई बलात्कार गरेको आरोपमा मधुवन नगरपालिका-४ बसन्तागाँउ बस्ने २१ वर्षीय प्रेमलाल थारुलाई प्रहरीले पक्राउ गरेको छ।
प्रेमलालले ती महिलालाई आफ्नै घरमा बसिरहेको अवस्थामा घर पछाडी लगी बलात्कार गरेको प्रहरीले बताएको छ। इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार घटना तथा पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान थालिएको छ।
" />

बलात्कारको आरोपमा एकजना पक्राउ
<p style="text-align: justify;">बर्दिया। २१ वर्षिया महिलालाई बलात्कार गरेको आरोपमा मधुवन नगरपालिका-४ बसन्तागाँउ बस्ने २१ वर्षीय प्रेमलाल थारुलाई प्रहरीले पक्राउ गरेको छ।</p>
<p style="text-align: justify;">प्रेमलालले ती महिलालाई आफ्नै घरमा बसिरहेको अवस्थामा घर पछाडी लगी बलात्कार गरेको प्रहरीले बताएको छ। इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।</p>
<p style="text-align: justify;">प्रहरीका अनुसार घटना तथा पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान थालिएको छ। </p>