दैलेख। नौमुले गाउँपालिका-१ राइले धनीगाउँ बस्ने ४० वर्षीय भविन्द्र शाहीको कुटपिट गरी हत्या गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार भविन्द्रलाई हिजो बेलुका ६ जना व्यक्तिहरुले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। उनको घटनास्थलमै मृत्यु भएको थियो।

घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दैलेख र इलाका प्रहरी कार्यालय नौमुलेबाट टोलीले अनुसन्धानको क्रममा ६ जनालाई नियन्त्रणमा लिएको हो। 

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

" /> दैलेख। नौमुले गाउँपालिका-१ राइले धनीगाउँ बस्ने ४० वर्षीय भविन्द्र शाहीको कुटपिट गरी हत्या गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार भविन्द्रलाई हिजो बेलुका ६ जना व्यक्तिहरुले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। उनको घटनास्थलमै मृत्यु भएको थियो।

घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दैलेख र इलाका प्रहरी कार्यालय नौमुलेबाट टोलीले अनुसन्धानको क्रममा ६ जनालाई नियन्त्रणमा लिएको हो। 

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

"> कुटपिट गरी हत्या गरेको आरोपमा ६ जना पक्राउ: Dekhapadhi
कुटपिट गरी हत्या गरेको आरोपमा ६ जना पक्राउ <p style="text-align: justify;">दैलेख। नौमुले गाउँपालिका-१ राइले धनीगाउँ बस्ने ४० वर्षीय भविन्द्र शाहीको कुटपिट गरी हत्या गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">प्रहरीका अनुसार भविन्द्रलाई हिजो बेलुका ६ जना व्यक्तिहरुले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। उनको घटनास्थलमै मृत्यु भएको थियो।</p> <p style="text-align: justify;">घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दैलेख र इलाका प्रहरी कार्यालय नौमुलेबाट टोलीले अनुसन्धानको क्रममा ६ जनालाई नियन्त्रणमा लिएको हो।&nbsp;</p> <p style="text-align: justify;">घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्