डोटी। जिल्लाको पूर्वीचौँकी गाउँपालिकाका नौ वटै वडामा राष्ट्रिय प्रसारणको विद्युत सेवा पुगेसँगै अर्को स्थानीय तह आदर्श गाउँपालिकाले पनि आफ्ना सबै वडामा विद्युत सेवा बिस्तार गर्न थालेको छ।

यहाँका स्थानीय तहले आफ्ना वडाहरूमा विद्युत सेवा विस्तारका लागि होडबाजी नै चल्न थालेको छ। जनप्रतिनिधीको पहलमा जिल्लाका नौ स्थानीय तह मध्ये जोरायल, बडिकेदार, बोगटानफुड्सिल, सायल, पूर्वीचाँकी, केआइसिंह तथा आदर्श गाउँपालिकामा तिब्र रुपमा विद्युत विस्तारको काम भइरहेको डोटी साना जलविद्युत कार्यालयले जनाएको छ।

जिल्लाको आदर्श गाउँपालिका-५ लामिखालमा पोल गाढेको पाँच वर्षपछि विद्युत सेवा पुगेको छ। यहाँका करिव ४०० घरधुरीले विद्युत् सेवा पाएका छन्। गाउँपालिकाको विशेष पहलमा राष्ट्रिय प्रसारणलाइनको विद्युत बिस्तार गरिएको भन्दै स्थानीयबासी खुसी भएको रमेशबहादुर साउद बताउँछन्।

नेपाल बिद्युत प्राधिकरण र आदर्श गाउँपालिकाको सहकार्यमा उक्त वडाको केन्द्र लामीखालमा पहिलो पटक विद्युत बिस्तार गरिएको गाउँपालिका अध्यक्ष टेकबहादुर रोकायाले जानकारी दिए।

जिल्लाका अधिकांश स्थानीय तह तथा गाँउपालिकाका प्रत्येक घरमा चालु आर्थिक वर्षको अन्तिमसम्म बिजुली बाल्ने विद्युत कार्यालय र स्थानीय तहले संयुक्त योजना बनाएर काम भइरहेको डोटी साना जलविद्युत कार्यालय दिपायलका प्रमुख कपिलदेव जोशीले बताए। रासस

" /> डोटी। जिल्लाको पूर्वीचौँकी गाउँपालिकाका नौ वटै वडामा राष्ट्रिय प्रसारणको विद्युत सेवा पुगेसँगै अर्को स्थानीय तह आदर्श गाउँपालिकाले पनि आफ्ना सबै वडामा विद्युत सेवा बिस्तार गर्न थालेको छ।

यहाँका स्थानीय तहले आफ्ना वडाहरूमा विद्युत सेवा विस्तारका लागि होडबाजी नै चल्न थालेको छ। जनप्रतिनिधीको पहलमा जिल्लाका नौ स्थानीय तह मध्ये जोरायल, बडिकेदार, बोगटानफुड्सिल, सायल, पूर्वीचाँकी, केआइसिंह तथा आदर्श गाउँपालिकामा तिब्र रुपमा विद्युत विस्तारको काम भइरहेको डोटी साना जलविद्युत कार्यालयले जनाएको छ।

जिल्लाको आदर्श गाउँपालिका-५ लामिखालमा पोल गाढेको पाँच वर्षपछि विद्युत सेवा पुगेको छ। यहाँका करिव ४०० घरधुरीले विद्युत् सेवा पाएका छन्। गाउँपालिकाको विशेष पहलमा राष्ट्रिय प्रसारणलाइनको विद्युत बिस्तार गरिएको भन्दै स्थानीयबासी खुसी भएको रमेशबहादुर साउद बताउँछन्।

नेपाल बिद्युत प्राधिकरण र आदर्श गाउँपालिकाको सहकार्यमा उक्त वडाको केन्द्र लामीखालमा पहिलो पटक विद्युत बिस्तार गरिएको गाउँपालिका अध्यक्ष टेकबहादुर रोकायाले जानकारी दिए।

जिल्लाका अधिकांश स्थानीय तह तथा गाँउपालिकाका प्रत्येक घरमा चालु आर्थिक वर्षको अन्तिमसम्म बिजुली बाल्ने विद्युत कार्यालय र स्थानीय तहले संयुक्त योजना बनाएर काम भइरहेको डोटी साना जलविद्युत कार्यालय दिपायलका प्रमुख कपिलदेव जोशीले बताए। रासस

"> डोटीको गाउँगाउँमा विद्युत विस्तार हुँदै: Dekhapadhi
डोटीको गाउँगाउँमा विद्युत विस्तार हुँदै
डोटी। जिल्लाको पूर्वीचौँकी गाउँपालिकाका नौ वटै वडामा राष्ट्रिय प्रसारणको विद्युत सेवा पुगेसँगै अर्को स्थानीय तह आदर्श गाउँपालिकाले पनि आफ्ना सबै वडामा विद्युत सेवा बिस्तार गर्न थालेको छ।

यहाँका स्थानीय तहले आफ्ना वडाहरूमा विद्युत सेवा विस्तारका लागि होडबाजी नै चल्न थालेको छ। जनप्रतिनिधीको पहलमा जिल्लाका नौ स्थानीय तह मध्ये जोरायल, बडिकेदार, बोगटानफुड्सिल, सायल, पूर्वीचाँकी, केआइसिंह तथा आदर्श गाउँपालिकामा तिब्र रुपमा विद्युत विस्तारको काम भइरहेको डोटी साना जलविद्युत कार्यालयले जनाएको छ।

जिल्लाको आदर्श गाउँपालिका-५ लामिखालमा पोल गाढेको पाँच वर्षपछि विद्युत सेवा पुगेको छ। यहाँका करिव ४०० घरधुरीले विद्युत् सेवा पाएका छन्। गाउँपालिकाको विशेष पहलमा राष्ट्रिय प्रसारणलाइनको विद्युत बिस्तार गरिएको भन्दै स्थानीयबासी खुसी भएको रमेशबहादुर साउद बताउँछन्।

नेपाल बिद्युत प्राधिकरण र आदर्श गाउँपालिकाको सहकार्यमा उक्त वडाको केन्द्र लामीखालमा पहिलो पटक विद्युत बिस्तार गरिएको गाउँपालिका अध्यक्ष टेकबहादुर रोकायाले जानकारी दिए।

जिल्लाका अधिकांश स्थानीय तह तथा गाँउपालिकाका प्रत्येक घरमा चालु आर्थिक वर्षको अन्तिमसम्म बिजुली बाल्ने विद्युत कार्यालय र स्थानीय तहले संयुक्त योजना बनाएर काम भइरहेको डोटी साना जलविद्युत कार्यालय दिपायलका प्रमुख कपिलदेव जोशीले बताए। रासस

प्रतिक्रिया दिनुहोस्