बाँके। बाँकेको डुडुवा गाउँपालिकाको कार्यालय भवन निर्माण कार्य तीव्ररूपमा अघि बढेको छ।

गाउँपालिका केन्द्र रहेको वडा नं. ३ बनकट्टीस्थित २० कठ्ठा जग्गामा १० करोड २२ लाख १६ हजार रूपैयाँको लागतमा अत्याधुनिक कार्यालय भवन निर्माण भइरहेको छ।

चार तल्ले भवनमा ४०० जना क्षमता भएको बहुउद्देश्यीय सभाहल, सानो सभाकक्ष, ३२ वटा कोठा, स्टोर कोठा, शौचालय, ठूला तथा साना सवारीका लागि पार्किङ्ग, खेल मैदान, सेवाग्राहीका लागि प्रतीक्षालय  र लिफ्टसहितको भवन निर्माण भइरहेको प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताए।

उनका अनुसार, भवन निमार्णको ठेक्का सम्झौता भएको तीन महिनाको अवधिमा २५ प्रतिशत निर्माण कार्य पूरा भएको छ। रासस

" /> बाँके। बाँकेको डुडुवा गाउँपालिकाको कार्यालय भवन निर्माण कार्य तीव्ररूपमा अघि बढेको छ।

गाउँपालिका केन्द्र रहेको वडा नं. ३ बनकट्टीस्थित २० कठ्ठा जग्गामा १० करोड २२ लाख १६ हजार रूपैयाँको लागतमा अत्याधुनिक कार्यालय भवन निर्माण भइरहेको छ।

चार तल्ले भवनमा ४०० जना क्षमता भएको बहुउद्देश्यीय सभाहल, सानो सभाकक्ष, ३२ वटा कोठा, स्टोर कोठा, शौचालय, ठूला तथा साना सवारीका लागि पार्किङ्ग, खेल मैदान, सेवाग्राहीका लागि प्रतीक्षालय  र लिफ्टसहितको भवन निर्माण भइरहेको प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताए।

उनका अनुसार, भवन निमार्णको ठेक्का सम्झौता भएको तीन महिनाको अवधिमा २५ प्रतिशत निर्माण कार्य पूरा भएको छ। रासस

"> १० करोडमा डुडुवा गाउँपालिकाको भवन बन्दै: Dekhapadhi
हालकाे गाउँपालिका कार्यालय।
१० करोडमा डुडुवा गाउँपालिकाको भवन बन्दै <p style="text-align: justify;">बाँके।&nbsp;बाँकेको डुडुवा गाउँपालिकाको कार्यालय भवन निर्माण कार्य तीव्ररूपमा अघि बढेको छ।</p> <p style="text-align: justify;">गाउँपालिका केन्द्र रहेको वडा नं. ३ बनकट्टीस्थित २० कठ्ठा जग्गामा १० करोड २२ लाख १६ हजार रूपैयाँको लागतमा अत्याधुनिक कार्यालय भवन निर्माण भइरहेको छ।</p> <p style="text-align: justify;">चार तल्ले भवनमा ४०० जना क्षमता भएको बहुउद्देश्यीय सभाहल, सानो सभाकक्ष, ३२ वटा कोठा, स्टोर कोठा, शौचालय, ठूला तथा साना सवारीका लागि पार्किङ्ग, खेल मैदान, सेवाग्राहीका लागि प्रतीक्षालय &nbsp;र लिफ्टसहितको भवन निर्माण भइरहेको प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताए।</p> <p style="text-align: justify;">उनका अनुसार, भवन निमार्णको ठेक्का सम्झौता भएको तीन महिनाको अवधिमा २५ प्रतिशत निर्माण कार्य पूरा भएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्