काठमाडौं। दसैँको भोलिपल्ट एकादशीको दिन १५ हजार २१२ यात्रु विभन्‍न नाकाबाट काठमाडौं उपत्यका आएका छन्।

ट्राफिक प्रहरीका अनुसार सोही दिन ३ हजार ५६१ वटा सवारीसाधनमा उनीहरू काठमाडौं आएका हुन्।

मंगलबार नै हजार १७० सवारीसाधनमा १६ हजार २७३ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन्। मंगलबार ३१ हजार ४८५ जना यात्रुले काठमाडौं उपत्यकामा आउजाउ गरेको ट्राफिक प्रहरीले जनाएको छ। 

" /> काठमाडौं। दसैँको भोलिपल्ट एकादशीको दिन १५ हजार २१२ यात्रु विभन्‍न नाकाबाट काठमाडौं उपत्यका आएका छन्।

ट्राफिक प्रहरीका अनुसार सोही दिन ३ हजार ५६१ वटा सवारीसाधनमा उनीहरू काठमाडौं आएका हुन्।

मंगलबार नै हजार १७० सवारीसाधनमा १६ हजार २७३ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन्। मंगलबार ३१ हजार ४८५ जना यात्रुले काठमाडौं उपत्यकामा आउजाउ गरेको ट्राफिक प्रहरीले जनाएको छ। 

"> टीकाको भोलिपल्ट १५ हजारभन्दा बढी यात्रु काठमाडौं भित्रिए: Dekhapadhi
टीकाको भोलिपल्ट १५ हजारभन्दा बढी यात्रु काठमाडौं भित्रिए <p style="text-align: justify;">काठमाडौं। दसैँको भोलिपल्ट एकादशीको दिन १५ हजार २१२ यात्रु विभन्&zwj;न नाकाबाट काठमाडौं उपत्यका आएका छन्।</p> <p style="text-align: justify;">ट्राफिक प्रहरीका अनुसार सोही दिन ३ हजार ५६१ वटा सवारीसाधनमा उनीहरू काठमाडौं आएका हुन्।</p> <p style="text-align: justify;">मंगलबार नै हजार १७० सवारीसाधनमा १६ हजार २७३ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन्। मंगलबार ३१ हजार ४८५ जना यात्रुले काठमाडौं उपत्यकामा आउजाउ गरेको ट्राफिक प्रहरीले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्