काठमाडौं। ललितपुरको नख्खुदोबाटोमा हिजो बेलुकी डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई घुस दिन खोजेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोटरसाइकल चालक काठमाडौं डल्लुका २५ वर्षीय अविन शाही छन्। 

हिजो बेलुकी पौने ९ बजे मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाएका शाहीले ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई ३ हजार रूपैयाँको आर्थिक प्रलोभन देखाएका थिए।

घुस प्रस्ताव गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो। उनलाई महानगरीय प्रहरी परिसर ललितपुरमा राखिएको छ।

" /> काठमाडौं। ललितपुरको नख्खुदोबाटोमा हिजो बेलुकी डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई घुस दिन खोजेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोटरसाइकल चालक काठमाडौं डल्लुका २५ वर्षीय अविन शाही छन्। 

हिजो बेलुकी पौने ९ बजे मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाएका शाहीले ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई ३ हजार रूपैयाँको आर्थिक प्रलोभन देखाएका थिए।

घुस प्रस्ताव गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो। उनलाई महानगरीय प्रहरी परिसर ललितपुरमा राखिएको छ।

"> ट्राफिक प्रहरीलाई तीन हजार घुस दिएपछि: Dekhapadhi
फाइल तस्वीर।
ट्राफिक प्रहरीलाई तीन हजार घुस दिएपछि <p style="text-align: justify;">काठमाडौं। ललितपुरको नख्खुदोबाटोमा हिजो बेलुकी डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई घुस दिन खोजेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा मोटरसाइकल चालक काठमाडौं डल्लुका २५ वर्षीय अविन शाही छन्।&nbsp;</p> <p style="text-align: justify;">हिजो बेलुकी पौने ९ बजे मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाएका शाहीले ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई ३ हजार रूपैयाँको आर्थिक प्रलोभन देखाएका थिए।</p> <p style="text-align: justify;">घुस प्रस्ताव गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो। उनलाई महानगरीय प्रहरी परिसर ललितपुरमा राखिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्