काठमाडौं। देशका विभिन्‍न स्थानमा भएका सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।

ट्राफिक प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १९ वटा सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा २६ जना घाइते भएका छन्। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ मा हिजो साँझ २ ओटा मोटरसाइकल आपसमा ठोकिंदा १ जनाको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्।

लु. ६० प ७१४० र म. १ प ९६२८ नम्बरको मोटरसाइकल हिजो साँझ सवा ५ बजे आपसमा ठोकिएका थिए। दुर्घटनामा ९६२८ नम्बरको मोटरसाइकलका चालक कञ्चनपुरको भिमदत्त नगरपालिका- ६ बस्ने गुल्मीका ४० वर्षीय विष्णु ज्ञवाली मृत्यु भएको हो। उपचारको क्रममा महाकाली अस्पतालमा साँझ ६ बजे उनको मृत्यु भएको थियो।

दुर्घटनामा घाइते भएका ७१४० नम्बरको मोटरसाइकलका चालकलाई भने उपचारको लागि धनगढीस्थित नोभा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

मोरङको रङगेली नगरपालिका-२ मा हिजो बेलुकी सवा ७ बजे नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। अन्दाजी ४५ वर्षीया ती महिलाको सनाखत हुन बाँकी छ।

फरार सवारीसाधन र चालकको प्रहरीले खोजी गरिरहेको छ। शवलाई पोष्टमार्टमका लागी रङगेली अस्पताल पठाइएको छ।

" /> काठमाडौं। देशका विभिन्‍न स्थानमा भएका सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।

ट्राफिक प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १९ वटा सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा २६ जना घाइते भएका छन्। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ मा हिजो साँझ २ ओटा मोटरसाइकल आपसमा ठोकिंदा १ जनाको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्।

लु. ६० प ७१४० र म. १ प ९६२८ नम्बरको मोटरसाइकल हिजो साँझ सवा ५ बजे आपसमा ठोकिएका थिए। दुर्घटनामा ९६२८ नम्बरको मोटरसाइकलका चालक कञ्चनपुरको भिमदत्त नगरपालिका- ६ बस्ने गुल्मीका ४० वर्षीय विष्णु ज्ञवाली मृत्यु भएको हो। उपचारको क्रममा महाकाली अस्पतालमा साँझ ६ बजे उनको मृत्यु भएको थियो।

दुर्घटनामा घाइते भएका ७१४० नम्बरको मोटरसाइकलका चालकलाई भने उपचारको लागि धनगढीस्थित नोभा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

मोरङको रङगेली नगरपालिका-२ मा हिजो बेलुकी सवा ७ बजे नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। अन्दाजी ४५ वर्षीया ती महिलाको सनाखत हुन बाँकी छ।

फरार सवारीसाधन र चालकको प्रहरीले खोजी गरिरहेको छ। शवलाई पोष्टमार्टमका लागी रङगेली अस्पताल पठाइएको छ।

"> सवारी दुर्घटनामा दुईजनाको मृत्यु, २७ जना घाइते : Dekhapadhi
सवारी दुर्घटनामा दुईजनाको मृत्यु, २७ जना घाइते

प्रतिक्रिया दिनुहोस्