राजविराज। पूर्व-पश्चिम राजमार्गअन्तर्गत  सप्तरीको बरमझियामा आज बिहान कारको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ  । 

मृत्यु हुनेमा सप्तरीको कंचनरुप  नगरपालिका-२ बरमझिया निवासी ७५ वर्षीय तिलक सुरेत रहेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले बताए। 

पूर्वबाट पश्चिम जाँदै गरेको बा. १८ च ७७३४ नम्बरको कारले  बाटो काट्ने क्रममा वृद्धलाई ठक्कर  दिएको थियो। ठक्कर दिएर भागेको कारलाई चालकसहित प्रहरी चौकी मोहलीले नियन्त्रणमा लिएको छ। 

" /> राजविराज। पूर्व-पश्चिम राजमार्गअन्तर्गत  सप्तरीको बरमझियामा आज बिहान कारको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ  । 

मृत्यु हुनेमा सप्तरीको कंचनरुप  नगरपालिका-२ बरमझिया निवासी ७५ वर्षीय तिलक सुरेत रहेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले बताए। 

पूर्वबाट पश्चिम जाँदै गरेको बा. १८ च ७७३४ नम्बरको कारले  बाटो काट्ने क्रममा वृद्धलाई ठक्कर  दिएको थियो। ठक्कर दिएर भागेको कारलाई चालकसहित प्रहरी चौकी मोहलीले नियन्त्रणमा लिएको छ। 

"> बाटो काट्दै गरेका वृद्धको कारको ठक्करबाट मृत्यु: Dekhapadhi
बाटो काट्दै गरेका वृद्धको कारको ठक्करबाट मृत्यु <p style="text-align: justify;">राजविराज। पूर्व-पश्चिम राजमार्गअन्तर्गत &nbsp;सप्तरीको बरमझियामा आज बिहान कारको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ &nbsp;।&nbsp;</p> <p style="text-align: justify;">मृत्यु हुनेमा सप्तरीको कंचनरुप &nbsp;नगरपालिका-२ बरमझिया निवासी ७५ वर्षीय तिलक सुरेत रहेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले बताए।&nbsp;</p> <p style="text-align: justify;">पूर्वबाट पश्चिम जाँदै गरेको बा. १८ च ७७३४ नम्बरको कारले &nbsp;बाटो काट्ने क्रममा वृद्धलाई ठक्कर &nbsp;दिएको थियो। ठक्कर दिएर भागेको कारलाई चालकसहित प्रहरी चौकी मोहलीले नियन्त्रणमा लिएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्