कञ्चनपुर। पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ वनहरा आर्यघाट जाने बाटो नजिक मंगलबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाका अनुसार मोटरसाइकल ठोक्किँदा मृत्यु हुनेमा भीमदत्त नगरपालिका-६, ऐठपुर बस्दै आएका वर्ष ४२ का विष्णु ज्ञवाली छन्। गोदावरी नगरपालिका-१० का ३४ वर्षीय युवराज जोशी घाइते भएका छन्।

पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको लु ६० प ७१४० नम्बरको मोटरसाइकलमा सवार जोशी र विपरीत दिशाबाट आउँदै गरेको ज्ञवालीले चलाएको म १ प ९६२८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन। 

दुर्घटनामा गम्भीर घाइते भएका ज्ञवालीको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। जोशीको शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारलाई महाकाली अस्पताल महेन्द्रनगर पठाइएको छ। 

" /> कञ्चनपुर। पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ वनहरा आर्यघाट जाने बाटो नजिक मंगलबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाका अनुसार मोटरसाइकल ठोक्किँदा मृत्यु हुनेमा भीमदत्त नगरपालिका-६, ऐठपुर बस्दै आएका वर्ष ४२ का विष्णु ज्ञवाली छन्। गोदावरी नगरपालिका-१० का ३४ वर्षीय युवराज जोशी घाइते भएका छन्।

पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको लु ६० प ७१४० नम्बरको मोटरसाइकलमा सवार जोशी र विपरीत दिशाबाट आउँदै गरेको ज्ञवालीले चलाएको म १ प ९६२८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन। 

दुर्घटनामा गम्भीर घाइते भएका ज्ञवालीको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। जोशीको शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारलाई महाकाली अस्पताल महेन्द्रनगर पठाइएको छ। 

"> मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु: Dekhapadhi
मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु <p style="text-align: justify;">कञ्चनपुर।&nbsp;पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ वनहरा आर्यघाट जाने बाटो नजिक मंगलबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाका अनुसार मोटरसाइकल ठोक्किँदा मृत्यु हुनेमा भीमदत्त नगरपालिका-६, ऐठपुर बस्दै आएका वर्ष ४२ का विष्णु ज्ञवाली छन्। गोदावरी नगरपालिका-१० का ३४ वर्षीय युवराज जोशी&nbsp;घाइते भएका छन्।</p> <p style="text-align: justify;">पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको लु ६० प ७१४० नम्बरको मोटरसाइकलमा सवार जोशी र विपरीत दिशाबाट आउँदै गरेको ज्ञवालीले चलाएको म १ प ९६२८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन।&nbsp;</p> <p style="text-align: justify;">दुर्घटनामा गम्भीर घाइते भएका ज्ञवालीको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। जोशीको शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारलाई महाकाली अस्पताल महेन्द्रनगर पठाइएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्