काठमाडौँ। लागुपदार्थ ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले काठमाडौंको नागढुंगाबाट बाराका एक युवकलाई आज बिहान पक्राउ गरेको छ। 

कलैयाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस जाँच गर्ने क्रममा प्रहरीले बाराको सिम्रौनगढ नगरपालिकास्थित अमृतगञ्जका स्थायी वासिन्दा आदित्य कुशवाहलाई पक्राउ गरेको जनाएको छ। 

प्रहरीले बसको सुरक्षा जाँच गर्ने क्रममा २४ वर्षे कुशवाहको साथबाट ४९६ एम्पुल डाइजेपाम, ४८६ एम्पुल फेनारगन र ४१४ एम्पुल नुर्फिन फेला पारेको थियो। पछिल्लो समय प्रहरीले राजधानी काठमाडौं भित्रिने नागढुंगा नाकाबाट दिनहुँजसो लागुऔषधका साथै ओसारपसार गर्नेहरूलाई पक्राउ गरिरहेको छ।

" /> काठमाडौँ। लागुपदार्थ ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले काठमाडौंको नागढुंगाबाट बाराका एक युवकलाई आज बिहान पक्राउ गरेको छ। 

कलैयाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस जाँच गर्ने क्रममा प्रहरीले बाराको सिम्रौनगढ नगरपालिकास्थित अमृतगञ्जका स्थायी वासिन्दा आदित्य कुशवाहलाई पक्राउ गरेको जनाएको छ। 

प्रहरीले बसको सुरक्षा जाँच गर्ने क्रममा २४ वर्षे कुशवाहको साथबाट ४९६ एम्पुल डाइजेपाम, ४८६ एम्पुल फेनारगन र ४१४ एम्पुल नुर्फिन फेला पारेको थियो। पछिल्लो समय प्रहरीले राजधानी काठमाडौं भित्रिने नागढुंगा नाकाबाट दिनहुँजसो लागुऔषधका साथै ओसारपसार गर्नेहरूलाई पक्राउ गरिरहेको छ।

"> लागुपदार्थ काठमाडौँ भित्र्याउँदै गर्दा पक्राउ: Dekhapadhi
लागुपदार्थ काठमाडौँ भित्र्याउँदै गर्दा पक्राउ <p style="text-align: justify;">काठमाडौँ। लागुपदार्थ ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले काठमाडौंको नागढुंगाबाट बाराका एक युवकलाई आज बिहान पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">कलैयाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस जाँच गर्ने क्रममा प्रहरीले बाराको सिम्रौनगढ नगरपालिकास्थित अमृतगञ्जका स्थायी वासिन्दा आदित्य कुशवाहलाई पक्राउ गरेको जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">प्रहरीले बसको सुरक्षा जाँच गर्ने क्रममा २४ वर्षे कुशवाहको साथबाट ४९६ एम्पुल डाइजेपाम, ४८६ एम्पुल फेनारगन र ४१४ एम्पुल नुर्फिन फेला पारेको थियो। पछिल्लो समय प्रहरीले राजधानी काठमाडौं भित्रिने नागढुंगा नाकाबाट दिनहुँजसो लागुऔषधका साथै ओसारपसार गर्नेहरूलाई पक्राउ गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्