तुलसीपुर। दाङमा जनता आवास कार्यक्रमअन्तर्गत २६७ घर निर्माण हुने भएका छन्।

आर्थिक रूपमा विपन्न र लोपोन्मुख जातिका लागि जिल्लामा सञ्चालित यो कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा छनौट भएका २६७  घर चालु आर्थिक वर्षमा निर्माण हुने भएका हुन्।

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दाङका प्रमुख अनन्तकुमार देवका अनुसार यो कार्यक्रमअन्तर्गत रोल्पामा ११२, प्यूठानमा ११० र पूर्वी रुकुममा ४६ घर निर्माण हुने भएका छन्। चालु आर्थिक वर्षमा यी चार जिल्लामा थप ६५ घर निर्माणका लागि छनोट भएका छन्।

सरकारले उक्त कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष दलित समुदायका अतिविपन्न तथा लोपोन्मुख जातिका लागि घर निर्माण गर्दै आएको छ। त्यसका लागि प्रत्येक परिवारले चार किस्तामा तीन लाख ३२ हजार ५०० अनुदान पाउने छन्।

पछिल्ला दुई वर्षमा दाङ, रोल्पा, पूर्वी रुकुम र प्यूठानमा लुम्बिनी प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत २५२ घर निर्माण सम्पन्न गरिसकेको छ। रासस

" /> तुलसीपुर। दाङमा जनता आवास कार्यक्रमअन्तर्गत २६७ घर निर्माण हुने भएका छन्।

आर्थिक रूपमा विपन्न र लोपोन्मुख जातिका लागि जिल्लामा सञ्चालित यो कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा छनौट भएका २६७  घर चालु आर्थिक वर्षमा निर्माण हुने भएका हुन्।

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दाङका प्रमुख अनन्तकुमार देवका अनुसार यो कार्यक्रमअन्तर्गत रोल्पामा ११२, प्यूठानमा ११० र पूर्वी रुकुममा ४६ घर निर्माण हुने भएका छन्। चालु आर्थिक वर्षमा यी चार जिल्लामा थप ६५ घर निर्माणका लागि छनोट भएका छन्।

सरकारले उक्त कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष दलित समुदायका अतिविपन्न तथा लोपोन्मुख जातिका लागि घर निर्माण गर्दै आएको छ। त्यसका लागि प्रत्येक परिवारले चार किस्तामा तीन लाख ३२ हजार ५०० अनुदान पाउने छन्।

पछिल्ला दुई वर्षमा दाङ, रोल्पा, पूर्वी रुकुम र प्यूठानमा लुम्बिनी प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत २५२ घर निर्माण सम्पन्न गरिसकेको छ। रासस

"> जनता आवास कार्यक्रम अन्तर्गत दाङमा २६७ घर निर्माण हुँदै: Dekhapadhi
जनता आवास कार्यक्रम अन्तर्गत दाङमा २६७ घर निर्माण हुँदै
तुलसीपुर। दाङमा जनता आवास कार्यक्रमअन्तर्गत २६७ घर निर्माण हुने भएका छन्।

आर्थिक रूपमा विपन्न र लोपोन्मुख जातिका लागि जिल्लामा सञ्चालित यो कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा छनौट भएका २६७  घर चालु आर्थिक वर्षमा निर्माण हुने भएका हुन्।

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दाङका प्रमुख अनन्तकुमार देवका अनुसार यो कार्यक्रमअन्तर्गत रोल्पामा ११२, प्यूठानमा ११० र पूर्वी रुकुममा ४६ घर निर्माण हुने भएका छन्। चालु आर्थिक वर्षमा यी चार जिल्लामा थप ६५ घर निर्माणका लागि छनोट भएका छन्।

सरकारले उक्त कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष दलित समुदायका अतिविपन्न तथा लोपोन्मुख जातिका लागि घर निर्माण गर्दै आएको छ। त्यसका लागि प्रत्येक परिवारले चार किस्तामा तीन लाख ३२ हजार ५०० अनुदान पाउने छन्।

पछिल्ला दुई वर्षमा दाङ, रोल्पा, पूर्वी रुकुम र प्यूठानमा लुम्बिनी प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत २५२ घर निर्माण सम्पन्न गरिसकेको छ। रासस

प्रतिक्रिया दिनुहोस्