दमौली। जग्गाधनी प्रमाणपूर्जा नभएका तनहुँका २७ भूकम्पपीडित घरधुरीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने भएको छ।

अव्यवस्थित जग्गामा बसोबास गर्दै आएका र २०७२ वैशाखको भूकम्पले घर क्षति भएका घरधुरीलाई स्थायी घर बनाउन उनीहरू बसोबास गरेकै ठाउँको जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउने तयारी छ।

मन्त्रिपरिषद्को निर्णयानुसार त्यस्ता भूकम्पपीडितलाई स्थायी आवास बनाउन जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन लागिएको हो। तनहुँमा जग्गाधनी प्रमाणपूर्जा नभएका भूकम्पपीडितको संख्या धेरै भए पनि पहिलो चरणमा २७ घरधुरीलाई लालपूर्जा उपलब्ध गराउन लागिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख जयप्रकाश गुप्ताले बताए।

उक्त कार्यका लागि प्रतिनिधि सभाका सदस्यको संयोजकत्वमा समिति गठन गरिएको छ। जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदले ६/६ महिना संयन्त्रको संयोजकको भूमिका निर्वाह गर्नेछन्। असोजदेखि आगामी ६ महिनाका लागि तनहुँ क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठ उक्त समितिको संयोजक छन्।

सांसद श्रेष्ठको संयोजकत्वमा केही दिनअघि बसेको बैठकले २७ घरधुरी भूकम्पपीडितलाई स्थायी आवास निर्माणका लागि प्रमाणपूर्जा उपलब्ध गराउने निर्णय गरेको थियो। बाँकी जग्गाधनी प्रमाणपूर्जा नभएका घरधुरीलाई पनि क्रमशः उपलब्ध गराइनेछ। रासस

" /> दमौली। जग्गाधनी प्रमाणपूर्जा नभएका तनहुँका २७ भूकम्पपीडित घरधुरीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने भएको छ।

अव्यवस्थित जग्गामा बसोबास गर्दै आएका र २०७२ वैशाखको भूकम्पले घर क्षति भएका घरधुरीलाई स्थायी घर बनाउन उनीहरू बसोबास गरेकै ठाउँको जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउने तयारी छ।

मन्त्रिपरिषद्को निर्णयानुसार त्यस्ता भूकम्पपीडितलाई स्थायी आवास बनाउन जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन लागिएको हो। तनहुँमा जग्गाधनी प्रमाणपूर्जा नभएका भूकम्पपीडितको संख्या धेरै भए पनि पहिलो चरणमा २७ घरधुरीलाई लालपूर्जा उपलब्ध गराउन लागिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख जयप्रकाश गुप्ताले बताए।

उक्त कार्यका लागि प्रतिनिधि सभाका सदस्यको संयोजकत्वमा समिति गठन गरिएको छ। जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदले ६/६ महिना संयन्त्रको संयोजकको भूमिका निर्वाह गर्नेछन्। असोजदेखि आगामी ६ महिनाका लागि तनहुँ क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठ उक्त समितिको संयोजक छन्।

सांसद श्रेष्ठको संयोजकत्वमा केही दिनअघि बसेको बैठकले २७ घरधुरी भूकम्पपीडितलाई स्थायी आवास निर्माणका लागि प्रमाणपूर्जा उपलब्ध गराउने निर्णय गरेको थियो। बाँकी जग्गाधनी प्रमाणपूर्जा नभएका घरधुरीलाई पनि क्रमशः उपलब्ध गराइनेछ। रासस

"> भूकम्पपीडितलाई घर बनाउन लालपूर्जा दिने तयारी: Dekhapadhi
भूकम्पपीडितलाई घर बनाउन लालपूर्जा दिने तयारी

प्रतिक्रिया दिनुहोस्