काठमाडौं। हाल प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सफा रहनेछ। प्रदेश १ का एक/दुई स्थानहरूमा भने हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार भोलि र पर्सि पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागको मौसम सामान्यतया सफा रहनेछ।
" />

">
तीन दिनको मौसम अनुमान : अधिकांश ठाउँ सफा रहने: Dekhapadhi
तीन दिनको मौसम अनुमान : अधिकांश ठाउँ सफा रहने
<p style="text-align: justify;">काठमाडौं। हाल प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। </p>
<p style="text-align: justify;">आज दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सफा रहनेछ। प्रदेश १ का एक/दुई स्थानहरूमा भने हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। </p>
<p style="text-align: justify;">महाशाखाका अनुसार भोलि र पर्सि पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागको मौसम सामान्यतया सफा रहनेछ। </p>