काठमाडौं। पोखरा उपमहानगरपालिकामा एक वडाअध्यक्षको घरमा पार्किङ गरेर राखिएको गाडीमा बम विस्फोट भएको छ।
आज बिहान २ बजेतिर पोखरा उपमहानगरपालिका ३३ का वडा अध्यक्ष शिव शर्माको १७ नं वडास्थित घरमा पार्किङ गरिएको ग २ च ४२६ नम्बरको गाडीमा बम विस्फोट गराइएको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले देखापढीलाई बताए।
बम विस्फोटबाट गाडीको अगाडिको भागमा क्षति पुगेको छ।
विस्फोट कसले गराएको हो भन्ने नखुलेको र घटनाबारे अनुसन्धान भइरहेको एसपी कार्कीले बताएका छन्।

वडाअध्यक्षको गाडीमा बम विस्फोट