दमक। बडादसैंका अवसरमा पूर्वको झापा र मोरङमा रहेका भुटानी शरणार्थी शिविर तथा त्यस आसपासका अभिभावकविहीन ३८ बालबालिकालाई आज लत्ताकपडासहित नगद सहयोग प्रदान गरिएको छ।

दमक नगरपालिका-३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका अशक्त, असहाय एवं अभिभावकविहीन बालबालिकालाई नयाँ लुगाफाटा, जुत्ता र १० हजार रुपैयाँका दरले सहयोग वितरण गरिएको हो।

बेलडाँगी शिविरस्थित फ्रेन्डस क्लब बीआरसीका पहलमा नक्षत्र फाउण्डेशन तथा अमेरिकामै रहेका आइभोरी होम हेल्थ सर्भिस, इन्क होमल्याण्ड, होम केयर सर्भिस र एलएलसी फस्र्ट इम्पेरियल इन्सुरेन्स एजेन्सीसहित पुनर्वास भएका भुटानी शरणार्थीले स्वेच्छिक रुपमा सहयोग संकलन गरेको फ्रेन्डस क्लबका अध्यक्ष युवराज साम्पाङ राईले जानकारी दिए।

बेलडाँगी शिविरका २१, पथरी शिविरका ११ र शिविर आसपासका ६ अभिभावकबिहीन बालबालिकालाई उक्त सहयोग हस्तान्तरण गरिएको छ।

यसैबीच भुटानी शरणार्थीलाई दातृ निकायले सबैखाले सहयोग कटौती गरिसकेपछि लामो बन्दाबन्दी र कोरोना कहरका कारण शिविरमा खाद्यन्न संकट देखिन थालेको बेलडाँगी शिविरका सचिव कृष्णप्रसाद लिङ्देनले बताए। रासस

" /> दमक। बडादसैंका अवसरमा पूर्वको झापा र मोरङमा रहेका भुटानी शरणार्थी शिविर तथा त्यस आसपासका अभिभावकविहीन ३८ बालबालिकालाई आज लत्ताकपडासहित नगद सहयोग प्रदान गरिएको छ।

दमक नगरपालिका-३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका अशक्त, असहाय एवं अभिभावकविहीन बालबालिकालाई नयाँ लुगाफाटा, जुत्ता र १० हजार रुपैयाँका दरले सहयोग वितरण गरिएको हो।

बेलडाँगी शिविरस्थित फ्रेन्डस क्लब बीआरसीका पहलमा नक्षत्र फाउण्डेशन तथा अमेरिकामै रहेका आइभोरी होम हेल्थ सर्भिस, इन्क होमल्याण्ड, होम केयर सर्भिस र एलएलसी फस्र्ट इम्पेरियल इन्सुरेन्स एजेन्सीसहित पुनर्वास भएका भुटानी शरणार्थीले स्वेच्छिक रुपमा सहयोग संकलन गरेको फ्रेन्डस क्लबका अध्यक्ष युवराज साम्पाङ राईले जानकारी दिए।

बेलडाँगी शिविरका २१, पथरी शिविरका ११ र शिविर आसपासका ६ अभिभावकबिहीन बालबालिकालाई उक्त सहयोग हस्तान्तरण गरिएको छ।

यसैबीच भुटानी शरणार्थीलाई दातृ निकायले सबैखाले सहयोग कटौती गरिसकेपछि लामो बन्दाबन्दी र कोरोना कहरका कारण शिविरमा खाद्यन्न संकट देखिन थालेको बेलडाँगी शिविरका सचिव कृष्णप्रसाद लिङ्देनले बताए। रासस

"> दसैंमा शरणार्थी बालबालिकालाई सहयोग: Dekhapadhi बेलडाँगी शिविरका २१, पथरी शिविरका ११ र शिविर आसपासका ६ अभिभावकबिहीन बालबालिकालाई उक्त सहयोग हस्तान्तरण गरिएको छ। ">
दसैंमा शरणार्थी बालबालिकालाई सहयोग
दमक। बडादसैंका अवसरमा पूर्वको झापा र मोरङमा रहेका भुटानी शरणार्थी शिविर तथा त्यस आसपासका अभिभावकविहीन ३८ बालबालिकालाई आज लत्ताकपडासहित नगद सहयोग प्रदान गरिएको छ।

दमक नगरपालिका-३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका अशक्त, असहाय एवं अभिभावकविहीन बालबालिकालाई नयाँ लुगाफाटा, जुत्ता र १० हजार रुपैयाँका दरले सहयोग वितरण गरिएको हो।

बेलडाँगी शिविरस्थित फ्रेन्डस क्लब बीआरसीका पहलमा नक्षत्र फाउण्डेशन तथा अमेरिकामै रहेका आइभोरी होम हेल्थ सर्भिस, इन्क होमल्याण्ड, होम केयर सर्भिस र एलएलसी फस्र्ट इम्पेरियल इन्सुरेन्स एजेन्सीसहित पुनर्वास भएका भुटानी शरणार्थीले स्वेच्छिक रुपमा सहयोग संकलन गरेको फ्रेन्डस क्लबका अध्यक्ष युवराज साम्पाङ राईले जानकारी दिए।

बेलडाँगी शिविरका २१, पथरी शिविरका ११ र शिविर आसपासका ६ अभिभावकबिहीन बालबालिकालाई उक्त सहयोग हस्तान्तरण गरिएको छ।

यसैबीच भुटानी शरणार्थीलाई दातृ निकायले सबैखाले सहयोग कटौती गरिसकेपछि लामो बन्दाबन्दी र कोरोना कहरका कारण शिविरमा खाद्यन्न संकट देखिन थालेको बेलडाँगी शिविरका सचिव कृष्णप्रसाद लिङ्देनले बताए। रासस

प्रतिक्रिया दिनुहोस्