जाजरकोट। विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका-८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ।

स्थानीयवासी नेत्रबहादुर चदाराको घरबाट सुरु भएको आगोले छिमेकी दत्ते चदारा, सर्के चदारा, दलजीत चदारा र पर्से परियारको घर पूर्णरुपमा जलेको छ।

घरमा रहेका अन्न, लत्ताकपडा र भाँडाकुँडा सबै जलेको स्थानीयवासी निरज केसीले जानकारी दिए।

आगलागी कसरी भयो भन्ने खुल्न बाँकी रहेको छ। रासस

" /> जाजरकोट। विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका-८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ।

स्थानीयवासी नेत्रबहादुर चदाराको घरबाट सुरु भएको आगोले छिमेकी दत्ते चदारा, सर्के चदारा, दलजीत चदारा र पर्से परियारको घर पूर्णरुपमा जलेको छ।

घरमा रहेका अन्न, लत्ताकपडा र भाँडाकुँडा सबै जलेको स्थानीयवासी निरज केसीले जानकारी दिए।

आगलागी कसरी भयो भन्ने खुल्न बाँकी रहेको छ। रासस

"> जाजरकोटमा आगलागीबाट पाँच घर जले: Dekhapadhi विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका-८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ। ">
जाजरकोटमा आगलागीबाट पाँच घर जले
जाजरकोट। विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका-८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ।

स्थानीयवासी नेत्रबहादुर चदाराको घरबाट सुरु भएको आगोले छिमेकी दत्ते चदारा, सर्के चदारा, दलजीत चदारा र पर्से परियारको घर पूर्णरुपमा जलेको छ।

घरमा रहेका अन्न, लत्ताकपडा र भाँडाकुँडा सबै जलेको स्थानीयवासी निरज केसीले जानकारी दिए।

आगलागी कसरी भयो भन्ने खुल्न बाँकी रहेको छ। रासस

प्रतिक्रिया दिनुहोस्