प्रत्येक वर्षको हेमन्त ऋतुको मार्गकृष्ण चतुर्दशीमा पर्ने बालाचतुर्दशीलाई सतबीज रोप्ने पर्व पनि भनिन्छ।
आफ्ना पितृहरुको उद्धार हुने विश्वासमा यो पर्व मनाउने गरिन्छ।
मार्गकृष्ण त्रयोदशीको साँझ पशुपतिनाथ लगायत देशका अन्य क्षेत्रमा रहेका शिवालयमा दीप प्रज्वलन गरी रातभर जाग्राम बस्ने र भोलिपल्ट बिहानै सतबीज रोप्ने प्रचलन छ।
त्यहीअनुसार रातभर जाग्राम बसेका सन्तानहरुले स्नान गरेर सतबीज छर्ने काम गरे।
बोलीचालीको भाषामा सद्‍बीउ छर्ने भनिने सतबीज छर्नाले पितृहरू कहिल्यै भोको बस्न नपर्ने धार्मिक विश्वास रहिआएको छ।
देखापढीका फोटो पत्रकार गोपेन राईले आफ्नो क्यामरामा कैद गरेका पशुपतिनाथ क्षेत्रका तस्वीरहरूः
"> सतबीज छर्ने बालाचतुर्दशीको पशुपति (तस्वीरहरू): Dekhapadhi
सतबीज छर्ने बालाचतुर्दशीको पशुपति (तस्वीरहरू)
काठमाडौं। आज बालाचतुर्दशी, हिन्दु धर्मवलम्बीले धुमधामले मनाउने यो दिन पशुपतिनाथ मन्दिरलगायत देशभरका मन्दिरमा सतबीज (सतबीउ) छरियो।
प्रत्येक वर्षको हेमन्त ऋतुको मार्गकृष्ण चतुर्दशीमा पर्ने बालाचतुर्दशीलाई सतबीज रोप्ने पर्व पनि भनिन्छ।
आफ्ना पितृहरुको उद्धार हुने विश्वासमा यो पर्व मनाउने गरिन्छ।
मार्गकृष्ण त्रयोदशीको साँझ पशुपतिनाथ लगायत देशका अन्य क्षेत्रमा रहेका शिवालयमा दीप प्रज्वलन गरी रातभर जाग्राम बस्ने र भोलिपल्ट बिहानै सतबीज रोप्ने प्रचलन छ।
त्यहीअनुसार रातभर जाग्राम बसेका सन्तानहरुले स्नान गरेर सतबीज छर्ने काम गरे।
देखापढीका फोटो पत्रकार गोपेन राईले आफ्नो क्यामरामा कैद गरेका पशुपतिनाथ क्षेत्रका तस्वीरहरूः
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्