काठमाडौं। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले फेसबुकमा इस्लामप्रति नकारात्मकता फैलाउने सामग्रीमा प्रतिबन्ध लगाउन माग गरेका छन्। खानले फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गलाई पत्र लेखेर मिडिया प्लेटफर्ममा इस्लामोफोयिबा कन्टेन्टमा प्रतिबन्ध लगाउन माग गरेका हुन्। फेसबुकले यसमा कुनै प्रतिक्रिया दिएको छैन।

जसरी फेसबुकले होलोकास्टको सवाल तथा आलोचना आएपछि प्रतिबन्ध लगायो, उसैगरी इस्लामोफोयिबासँग जोडिएका सामग्रीमाथि पनि रोक लगाउनुपर्ने इमरानको माग छ। पाकिस्तान सरकार तथा इमरान खानले आफ्नो पत्रलाई ट्वीटरमा पनि सेयर गरेको छ।

इमरानले पत्रमा लेखेका छन्, ‘‘म तपाईं (मार्क जुकरबर्ग)को ध्यान संसारमा बढिरहेको इस्लामोफोबियाको मामिलातर्फ लैजान चाहन्छु। सोसल मिडिया र त्यसमा पनि विशेषगरी फेसबुकका माध्यमबाट संसारमा इस्लाम धर्मप्रति नकारात्मकता फैलने क्रम बढेको छ।’’

My letter to CEO Facebook Mark Zuckerberg to ban Islamophobia just as Facebook has banned questioning or criticising the holocaust. pic.twitter.com/mCMnz9kxcj

— Imran Khan (@ImranKhanPTI) October 25, 2020

इमरानले पत्रमा यहुदीविरुद्ध हिटलरको होलोकास्टको प्रसंग उठाउँदै यसमाथि लगाइएको प्रतिबन्धको प्रशंसा गरेका छन्। उनले फेसबुकमा प्रयोग हुँदै आएको इस्लामविरोधी भाषामा रोक लगाउन पत्रको अन्त्यमा जुकरबर्गसँग अनुरोध गरेका छन्। यस्ता सामग्री पूर्णरूपमा बन्द हुनुपर्ने उनको माग छ।

(एजेन्सी)

" /> काठमाडौं। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले फेसबुकमा इस्लामप्रति नकारात्मकता फैलाउने सामग्रीमा प्रतिबन्ध लगाउन माग गरेका छन्। खानले फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गलाई पत्र लेखेर मिडिया प्लेटफर्ममा इस्लामोफोयिबा कन्टेन्टमा प्रतिबन्ध लगाउन माग गरेका हुन्। फेसबुकले यसमा कुनै प्रतिक्रिया दिएको छैन।

जसरी फेसबुकले होलोकास्टको सवाल तथा आलोचना आएपछि प्रतिबन्ध लगायो, उसैगरी इस्लामोफोयिबासँग जोडिएका सामग्रीमाथि पनि रोक लगाउनुपर्ने इमरानको माग छ। पाकिस्तान सरकार तथा इमरान खानले आफ्नो पत्रलाई ट्वीटरमा पनि सेयर गरेको छ।

इमरानले पत्रमा लेखेका छन्, ‘‘म तपाईं (मार्क जुकरबर्ग)को ध्यान संसारमा बढिरहेको इस्लामोफोबियाको मामिलातर्फ लैजान चाहन्छु। सोसल मिडिया र त्यसमा पनि विशेषगरी फेसबुकका माध्यमबाट संसारमा इस्लाम धर्मप्रति नकारात्मकता फैलने क्रम बढेको छ।’’

My letter to CEO Facebook Mark Zuckerberg to ban Islamophobia just as Facebook has banned questioning or criticising the holocaust. pic.twitter.com/mCMnz9kxcj

— Imran Khan (@ImranKhanPTI) October 25, 2020

इमरानले पत्रमा यहुदीविरुद्ध हिटलरको होलोकास्टको प्रसंग उठाउँदै यसमाथि लगाइएको प्रतिबन्धको प्रशंसा गरेका छन्। उनले फेसबुकमा प्रयोग हुँदै आएको इस्लामविरोधी भाषामा रोक लगाउन पत्रको अन्त्यमा जुकरबर्गसँग अनुरोध गरेका छन्। यस्ता सामग्री पूर्णरूपमा बन्द हुनुपर्ने उनको माग छ।

(एजेन्सी)

"> ‘इस्लामोफोबिया’माथि प्रतिबन्ध लगाउन इमरानको माग: Dekhapadhi इमरान खानले फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गलाई पत्र लेखेर मिडिया प्लेटफर्ममा इस्लामोफोयिबा कन्टेन्टमा प्रतिबन्ध लगाउन माग गरेका हुन्।
• उनले फेसबुकमा प्रयोग हुँदै आएको इस्लामविरोधी भाषामा रोक लगाउन पत्रको अन्त्यमा जुकरबर्गसँग अनुरोध गरेका छन्।

‘इस्लामोफोबिया’माथि प्रतिबन्ध लगाउन इमरानको माग
काठमाडौं। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले फेसबुकमा इस्लामप्रति नकारात्मकता फैलाउने सामग्रीमा प्रतिबन्ध लगाउन माग गरेका छन्। खानले फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गलाई पत्र लेखेर मिडिया प्लेटफर्ममा इस्लामोफोयिबा कन्टेन्टमा प्रतिबन्ध लगाउन माग गरेका हुन्। फेसबुकले यसमा कुनै प्रतिक्रिया दिएको छैन।

जसरी फेसबुकले होलोकास्टको सवाल तथा आलोचना आएपछि प्रतिबन्ध लगायो, उसैगरी इस्लामोफोयिबासँग जोडिएका सामग्रीमाथि पनि रोक लगाउनुपर्ने इमरानको माग छ। पाकिस्तान सरकार तथा इमरान खानले आफ्नो पत्रलाई ट्वीटरमा पनि सेयर गरेको छ।

इमरानले पत्रमा लेखेका छन्, ‘‘म तपाईं (मार्क जुकरबर्ग)को ध्यान संसारमा बढिरहेको इस्लामोफोबियाको मामिलातर्फ लैजान चाहन्छु। सोसल मिडिया र त्यसमा पनि विशेषगरी फेसबुकका माध्यमबाट संसारमा इस्लाम धर्मप्रति नकारात्मकता फैलने क्रम बढेको छ।’’

My letter to CEO Facebook Mark Zuckerberg to ban Islamophobia just as Facebook has banned questioning or criticising the holocaust. pic.twitter.com/mCMnz9kxcj
— Imran Khan (@ImranKhanPTI) October 25, 2020

इमरानले पत्रमा यहुदीविरुद्ध हिटलरको होलोकास्टको प्रसंग उठाउँदै यसमाथि लगाइएको प्रतिबन्धको प्रशंसा गरेका छन्। उनले फेसबुकमा प्रयोग हुँदै आएको इस्लामविरोधी भाषामा रोक लगाउन पत्रको अन्त्यमा जुकरबर्गसँग अनुरोध गरेका छन्। यस्ता सामग्री पूर्णरूपमा बन्द हुनुपर्ने उनको माग छ।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्