काठमाडौं। हाम्रो टीम नेपालले खुलामञ्चमा सर्वसाधारणलाई टीका लगाएर दसैं मनाएको छ।

लकडाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले आज बिहान खुलामञ्चमा सर्वसाधारणलाई टीका लगाइदिएको हो।

हाम्रो टीमले कोरोना महामारीका कारण रोजगारी गुमाएकाहरुलाई नियमित खाना खुवाउँदै आएको छ। आज भने मासु भातसँगै टीका लगाएर दक्षिणासमेत दिइएको हाम्रो टीम नेपालका संस्थापक अध्यक्ष विमल पन्तले जानकारी दिए। आज ३०० जनालाई खाना खुवाउनका साथै दक्षिणासमेत दिइएको अध्यक्ष पन्तले बताए।

कोरोना महामारीका कारण आफ्नो रोजगारी नै गुमाएकाहरुसँग दसैं मनाउन पाउँदा सन्तुष्टि मिलेको उनको भनाइ छ। अवस्था सहज नभएर रोजगारी गुमाएकाहरु काममा नफर्किँदासम्म खाना खुवाउने कार्यक्रम जारी राखिने उनको भनाइ छ।

विभिन्न दाताहरुको सहयोगमा खुलामञ्ज, पशुपतिलगायतका क्षेत्रमा हाम्रो टीम नेपाल, हण्डेड ग्रुप, हाम्रो सानो प्रयास लगायतका संस्थाले निरन्तर खाना खुवाउँदै आएका छन्।

" /> काठमाडौं। हाम्रो टीम नेपालले खुलामञ्चमा सर्वसाधारणलाई टीका लगाएर दसैं मनाएको छ।

लकडाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले आज बिहान खुलामञ्चमा सर्वसाधारणलाई टीका लगाइदिएको हो।

हाम्रो टीमले कोरोना महामारीका कारण रोजगारी गुमाएकाहरुलाई नियमित खाना खुवाउँदै आएको छ। आज भने मासु भातसँगै टीका लगाएर दक्षिणासमेत दिइएको हाम्रो टीम नेपालका संस्थापक अध्यक्ष विमल पन्तले जानकारी दिए। आज ३०० जनालाई खाना खुवाउनका साथै दक्षिणासमेत दिइएको अध्यक्ष पन्तले बताए।

कोरोना महामारीका कारण आफ्नो रोजगारी नै गुमाएकाहरुसँग दसैं मनाउन पाउँदा सन्तुष्टि मिलेको उनको भनाइ छ। अवस्था सहज नभएर रोजगारी गुमाएकाहरु काममा नफर्किँदासम्म खाना खुवाउने कार्यक्रम जारी राखिने उनको भनाइ छ।

विभिन्न दाताहरुको सहयोगमा खुलामञ्ज, पशुपतिलगायतका क्षेत्रमा हाम्रो टीम नेपाल, हण्डेड ग्रुप, हाम्रो सानो प्रयास लगायतका संस्थाले निरन्तर खाना खुवाउँदै आएका छन्।

"> खुलामञ्चमा मजदुरलाई टीका र दक्षिणा दिएर मनाइयो दसैं: Dekhapadhi ३०० जनालाई टीका लगाउनका साथै दक्षिणासमेत दिइएको थियो।
• कोरोना महामारीदेखि नै निरन्तर खाना खुवाइँदै आएको छ।
• अवस्था सहज नभएर रोजगारीमा नफर्किँदासम्म खाना खुवाउने कार्यक्रम जारी रहने छ।

खुलामञ्चमा मजदुरलाई टीका र दक्षिणा दिएर मनाइयो दसैं
काठमाडौं। हाम्रो टीम नेपालले खुलामञ्चमा सर्वसाधारणलाई टीका लगाएर दसैं मनाएको छ।

लकडाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले आज बिहान खुलामञ्चमा सर्वसाधारणलाई टीका लगाइदिएको हो।

हाम्रो टीमले कोरोना महामारीका कारण रोजगारी गुमाएकाहरुलाई नियमित खाना खुवाउँदै आएको छ। आज भने मासु भातसँगै टीका लगाएर दक्षिणासमेत दिइएको हाम्रो टीम नेपालका संस्थापक अध्यक्ष विमल पन्तले जानकारी दिए। आज ३०० जनालाई खाना खुवाउनका साथै दक्षिणासमेत दिइएको अध्यक्ष पन्तले बताए।

कोरोना महामारीका कारण आफ्नो रोजगारी नै गुमाएकाहरुसँग दसैं मनाउन पाउँदा सन्तुष्टि मिलेको उनको भनाइ छ। अवस्था सहज नभएर रोजगारी गुमाएकाहरु काममा नफर्किँदासम्म खाना खुवाउने कार्यक्रम जारी राखिने उनको भनाइ छ।

विभिन्न दाताहरुको सहयोगमा खुलामञ्ज, पशुपतिलगायतका क्षेत्रमा हाम्रो टीम नेपाल, हण्डेड ग्रुप, हाम्रो सानो प्रयास लगायतका संस्थाले निरन्तर खाना खुवाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्