काठमाडौं। सरकारले अतिरिक्त शुल्क फिर्ता गर्न अटेर गरेका मेडिकल कलेजका सञ्चालकहरुलाई ठगी मुद्दाअन्तर्गत कारबाही प्रक्रिया अघि बढाउने भएको छ ।

शिक्षामन्त्री गिरिराजमिण पोखरेलले आइतबार गृहमन्त्री रामबहादुर थापालाई भेटेर कलेज सञ्चालकहरुलाई जिल्ला प्रशासन कार्यालयहरुमार्फत कारबाही गर्नेबारे छलफल गरेका छन् । विदेश भ्रमणबाट शुक्रबार फर्केका उनले आइतबार बिहानै गृहमन्त्रीलाई भेटेर कारबाही प्रक्रियाका विषयमा छलफल गरेका हुन्।

''मेडिकल कलेजका सन्दर्भमा के-कसरी अघि बढ्न सकिन्छ भनेर गृहमन्त्रीसँग सल्लाह भयो'', उनले भने । मन्त्री पोखरेलले मन्त्रालयका अधिकारीहरुसँग पनि अतिरिक्त शुल्कका विषयमा जानकारी लिएका छन्।

शिक्षा मन्त्रालयले शुल्क फिर्ताका लागि कलेजहरुलाई दिएको निर्देशनको १५ दिने समयसीमा आइतबार सकिएको छ। ''बढी शुल्क फिर्ता गर्न अन्तिम पटक समयसीमा दिएका हौं, अब कानुनबमोजिम कारबाही हुन्छ'', उनले भने।

मन्त्रिपरिषद्ले ०७५ असोजमै तोकिएकोभन्दा बढी शिक्षण शुल्क लिएका मेडिकल कलेजलाई जिल्ला प्रशासन मार्फत कारबाही गर्ने निर्णय गरेको समाचार आजको कान्तिपुर दैनिकमा छ।

" /> काठमाडौं। सरकारले अतिरिक्त शुल्क फिर्ता गर्न अटेर गरेका मेडिकल कलेजका सञ्चालकहरुलाई ठगी मुद्दाअन्तर्गत कारबाही प्रक्रिया अघि बढाउने भएको छ ।

शिक्षामन्त्री गिरिराजमिण पोखरेलले आइतबार गृहमन्त्री रामबहादुर थापालाई भेटेर कलेज सञ्चालकहरुलाई जिल्ला प्रशासन कार्यालयहरुमार्फत कारबाही गर्नेबारे छलफल गरेका छन् । विदेश भ्रमणबाट शुक्रबार फर्केका उनले आइतबार बिहानै गृहमन्त्रीलाई भेटेर कारबाही प्रक्रियाका विषयमा छलफल गरेका हुन्।

''मेडिकल कलेजका सन्दर्भमा के-कसरी अघि बढ्न सकिन्छ भनेर गृहमन्त्रीसँग सल्लाह भयो'', उनले भने । मन्त्री पोखरेलले मन्त्रालयका अधिकारीहरुसँग पनि अतिरिक्त शुल्कका विषयमा जानकारी लिएका छन्।

शिक्षा मन्त्रालयले शुल्क फिर्ताका लागि कलेजहरुलाई दिएको निर्देशनको १५ दिने समयसीमा आइतबार सकिएको छ। ''बढी शुल्क फिर्ता गर्न अन्तिम पटक समयसीमा दिएका हौं, अब कानुनबमोजिम कारबाही हुन्छ'', उनले भने।

मन्त्रिपरिषद्ले ०७५ असोजमै तोकिएकोभन्दा बढी शिक्षण शुल्क लिएका मेडिकल कलेजलाई जिल्ला प्रशासन मार्फत कारबाही गर्ने निर्णय गरेको समाचार आजको कान्तिपुर दैनिकमा छ।

"> मेडिकल कलेज सञ्चालकलाई 'ठगी मुद्दा': Dekhapadhi
मेडिकल कलेज सञ्चालकलाई 'ठगी मुद्दा'
काठमाडौं। सरकारले अतिरिक्त शुल्क फिर्ता गर्न अटेर गरेका मेडिकल कलेजका सञ्चालकहरुलाई ठगी मुद्दाअन्तर्गत कारबाही प्रक्रिया अघि बढाउने भएको छ ।

शिक्षामन्त्री गिरिराजमिण पोखरेलले आइतबार गृहमन्त्री रामबहादुर थापालाई भेटेर कलेज सञ्चालकहरुलाई जिल्ला प्रशासन कार्यालयहरुमार्फत कारबाही गर्नेबारे छलफल गरेका छन् । विदेश भ्रमणबाट शुक्रबार फर्केका उनले आइतबार बिहानै गृहमन्त्रीलाई भेटेर कारबाही प्रक्रियाका विषयमा छलफल गरेका हुन्।

''मेडिकल कलेजका सन्दर्भमा के-कसरी अघि बढ्न सकिन्छ भनेर गृहमन्त्रीसँग सल्लाह भयो'', उनले भने । मन्त्री पोखरेलले मन्त्रालयका अधिकारीहरुसँग पनि अतिरिक्त शुल्कका विषयमा जानकारी लिएका छन्।

शिक्षा मन्त्रालयले शुल्क फिर्ताका लागि कलेजहरुलाई दिएको निर्देशनको १५ दिने समयसीमा आइतबार सकिएको छ। ''बढी शुल्क फिर्ता गर्न अन्तिम पटक समयसीमा दिएका हौं, अब कानुनबमोजिम कारबाही हुन्छ'', उनले भने।

मन्त्रिपरिषद्ले ०७५ असोजमै तोकिएकोभन्दा बढी शिक्षण शुल्क लिएका मेडिकल कलेजलाई जिल्ला प्रशासन मार्फत कारबाही गर्ने निर्णय गरेको समाचार आजको कान्तिपुर दैनिकमा छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्