काठमाडाैं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कोभिड-१९ को विषम् परिस्थितिको बाध्यतालाई ग्रहण गर्दै आ-आफ्नो घरपरिवारभित्र अधिकतम सावधानी र सतर्कताका साथ चाडपर्व मनाउन सबैमा आग्रह गरेका छन्। 

विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज शुभकामना दिँदै उनले यी पर्वले मुलुकमा आइपर्ने विपत्ति र प्रतिकूलताको सामना गर्ने सामर्थ्य प्रदान गर्ने विश्वाससमेत व्यक्त गरेका छन्। 

प्रधानन्यायाधीश जबराले कोरोना भाइरसबाट सङ्क्रमित स्वदेश तथा विदेशमा हुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुुभाइको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्। 

कोरोना भाइरसका कारण उत्पन्न विषम् र असहज परिस्थितिको सामना गर्नुपरिरहेको स्मरण गर्दै उनले मास्क लगाउने, सामाजिक दूरी कायम गर्नेलगायत विधि र मापदण्ड नै रोगको रोकथाम र नियन्त्रणका उपयुक्त विकल्प भएको बताएका छन्। 

" /> काठमाडाैं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कोभिड-१९ को विषम् परिस्थितिको बाध्यतालाई ग्रहण गर्दै आ-आफ्नो घरपरिवारभित्र अधिकतम सावधानी र सतर्कताका साथ चाडपर्व मनाउन सबैमा आग्रह गरेका छन्। 

विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज शुभकामना दिँदै उनले यी पर्वले मुलुकमा आइपर्ने विपत्ति र प्रतिकूलताको सामना गर्ने सामर्थ्य प्रदान गर्ने विश्वाससमेत व्यक्त गरेका छन्। 

प्रधानन्यायाधीश जबराले कोरोना भाइरसबाट सङ्क्रमित स्वदेश तथा विदेशमा हुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुुभाइको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्। 

कोरोना भाइरसका कारण उत्पन्न विषम् र असहज परिस्थितिको सामना गर्नुपरिरहेको स्मरण गर्दै उनले मास्क लगाउने, सामाजिक दूरी कायम गर्नेलगायत विधि र मापदण्ड नै रोगको रोकथाम र नियन्त्रणका उपयुक्त विकल्प भएको बताएका छन्। 

"> सतर्कताका साथ चाडपर्व मनाऔं : प्रधानन्यायाधीश: Dekhapadhi
सतर्कताका साथ चाडपर्व मनाऔं : प्रधानन्यायाधीश <p style="text-align: justify;">काठमाडाैं।&nbsp;प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कोभिड-१९ को विषम्&nbsp;परिस्थितिको बाध्यतालाई ग्रहण गर्दै आ-आफ्नो घरपरिवारभित्र अधिकतम सावधानी र सतर्कताका साथ चाडपर्व मनाउन सबैमा आग्रह गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज शुभकामना दिँदै उनले यी पर्वले मुलुकमा आइपर्ने विपत्ति र प्रतिकूलताको सामना गर्ने सामर्थ्य&nbsp;प्रदान गर्ने विश्वाससमेत व्यक्त गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">प्रधानन्यायाधीश जबराले कोरोना भाइरसबाट सङ्क्रमित स्वदेश तथा विदेशमा हुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुुभाइको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">कोरोना भाइरसका कारण उत्पन्न विषम्&nbsp;र असहज परिस्थितिको सामना गर्नुपरिरहेको स्मरण गर्दै उनले मास्क लगाउने, सामाजिक दूरी कायम गर्नेलगायत विधि र मापदण्ड नै रोगको रोकथाम र नियन्त्रणका उपयुक्त विकल्प भएको बताएका छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्