काठमाडौं । ढुंगाले हानी हत्या गरेको आरोपमा नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ डाँडाकटेरीका कृष्णप्रसाद पाण्डे पक्राउ परेका छन्।

उनलाई सोही ठाउँका विष्णु थापालाई ढुंगाले हानी हत्या गरेको आरोप लागेको छ।

प्रहरी चौकी तादिपुलबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार साँझ पक्राउ गरेको हो।

धादिङ प्रहरीका अनुसार पाण्डेले थापालाई ६ महिना अगाडि नगद लेनदेनको विषयमा विवाद हुँदा ढुंगाले हानी गम्भीर घाइते बनाएका थिए।

उपचारका लागि जिल्ला अस्पताल त्रिशूली लैजाँदै गर्दा थापाको बाटोमै मृत्यु भएको थियो।

उनीविरूद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको छ।

" /> काठमाडौं । ढुंगाले हानी हत्या गरेको आरोपमा नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ डाँडाकटेरीका कृष्णप्रसाद पाण्डे पक्राउ परेका छन्।

उनलाई सोही ठाउँका विष्णु थापालाई ढुंगाले हानी हत्या गरेको आरोप लागेको छ।

प्रहरी चौकी तादिपुलबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार साँझ पक्राउ गरेको हो।

धादिङ प्रहरीका अनुसार पाण्डेले थापालाई ६ महिना अगाडि नगद लेनदेनको विषयमा विवाद हुँदा ढुंगाले हानी गम्भीर घाइते बनाएका थिए।

उपचारका लागि जिल्ला अस्पताल त्रिशूली लैजाँदै गर्दा थापाको बाटोमै मृत्यु भएको थियो।

उनीविरूद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको छ।

"> ढुंगाले हानी हत्या गरेको अभियोगमा पक्राउ: Dekhapadhi
ढुंगाले हानी हत्या गरेको अभियोगमा पक्राउ
काठमाडौं । ढुंगाले हानी हत्या गरेको आरोपमा नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ डाँडाकटेरीका कृष्णप्रसाद पाण्डे पक्राउ परेका छन्।

उनलाई सोही ठाउँका विष्णु थापालाई ढुंगाले हानी हत्या गरेको आरोप लागेको छ।

प्रहरी चौकी तादिपुलबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार साँझ पक्राउ गरेको हो।

धादिङ प्रहरीका अनुसार पाण्डेले थापालाई ६ महिना अगाडि नगद लेनदेनको विषयमा विवाद हुँदा ढुंगाले हानी गम्भीर घाइते बनाएका थिए।

उपचारका लागि जिल्ला अस्पताल त्रिशूली लैजाँदै गर्दा थापाको बाटोमै मृत्यु भएको थियो।

उनीविरूद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको छ।

प्रतिक्रिया दिनुहोस्