काठमाडौं । सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिन्चु बजारबाट लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ

पक्राउ पर्नेहरूमा १९ वर्षीय पृतम शाही र २२ वर्षीय उत्सव जिसी रहेका छन्। उनीहरू दुबै जना वीरन्द्रनगर नगरपालिका वडा नम्बर–३ का हुन्।

प्रहरीले उनीहरूको साथबाट करिब ७ ग्राम १ सय २० मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर बरामद गरेको छ।

शनिबार बेलुका इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ जाँदैँ गरेको बा.४ ख १९६२ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार शाहीको पाइन्टको भित्री भागमा लुकाइ राखेको अवस्थामा उक्त परिमाणको पदार्थ बरामद गरिएको जनाएको छ।

प्रहरीले उनीहरूविरुद्ध अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं । सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिन्चु बजारबाट लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ

पक्राउ पर्नेहरूमा १९ वर्षीय पृतम शाही र २२ वर्षीय उत्सव जिसी रहेका छन्। उनीहरू दुबै जना वीरन्द्रनगर नगरपालिका वडा नम्बर–३ का हुन्।

प्रहरीले उनीहरूको साथबाट करिब ७ ग्राम १ सय २० मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर बरामद गरेको छ।

शनिबार बेलुका इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ जाँदैँ गरेको बा.४ ख १९६२ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार शाहीको पाइन्टको भित्री भागमा लुकाइ राखेको अवस्थामा उक्त परिमाणको पदार्थ बरामद गरिएको जनाएको छ।

प्रहरीले उनीहरूविरुद्ध अनुसन्धान गरिरहेको छ।

"> ब्राउनसुगरसहित दुई युवक पक्राउ: Dekhapadhi
ब्राउनसुगरसहित दुई युवक पक्राउ
काठमाडौं । सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिन्चु बजारबाट लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ

पक्राउ पर्नेहरूमा १९ वर्षीय पृतम शाही र २२ वर्षीय उत्सव जिसी रहेका छन्। उनीहरू दुबै जना वीरन्द्रनगर नगरपालिका वडा नम्बर–३ का हुन्।

प्रहरीले उनीहरूको साथबाट करिब ७ ग्राम १ सय २० मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर बरामद गरेको छ।

शनिबार बेलुका इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ जाँदैँ गरेको बा.४ ख १९६२ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार शाहीको पाइन्टको भित्री भागमा लुकाइ राखेको अवस्थामा उक्त परिमाणको पदार्थ बरामद गरिएको जनाएको छ।

प्रहरीले उनीहरूविरुद्ध अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्