काठमाडौं । प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरिएको छ।

प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले बडा दसैंको अवसरमा आइतबार पूजा गरेका हुन्।

पूजाअर्चनाको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पालले निसानमा पञ्जा छाप लगाएका छन्। साथै, उनले मौलो पूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी सहायक निरीक्षक भवानी चन्द र प्रहरी हवल्दार जितेन्द्र खाँ थारुलाई पगरी तथा नगद पुरस्कार प्रदान गरे।

पूजा सकिएपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । उक्त अवसरमा उपस्थित भएकाहरूलाई पूजारीबाट टीका तथा प्रसाद वितरण गरिएको थियो ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

" /> काठमाडौं । प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरिएको छ।

प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले बडा दसैंको अवसरमा आइतबार पूजा गरेका हुन्।

पूजाअर्चनाको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पालले निसानमा पञ्जा छाप लगाएका छन्। साथै, उनले मौलो पूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी सहायक निरीक्षक भवानी चन्द र प्रहरी हवल्दार जितेन्द्र खाँ थारुलाई पगरी तथा नगद पुरस्कार प्रदान गरे।

पूजा सकिएपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । उक्त अवसरमा उपस्थित भएकाहरूलाई पूजारीबाट टीका तथा प्रसाद वितरण गरिएको थियो ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

"> एआईजी पालद्वारा नक्सालस्थित मौलोमा संकल्प पूजा: Dekhapadhi
एआईजी पालद्वारा नक्सालस्थित मौलोमा संकल्प पूजा
काठमाडौं । प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरिएको छ।

प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले बडा दसैंको अवसरमा आइतबार पूजा गरेका हुन्।

पूजाअर्चनाको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पालले निसानमा पञ्जा छाप लगाएका छन्। साथै, उनले मौलो पूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी सहायक निरीक्षक भवानी चन्द र प्रहरी हवल्दार जितेन्द्र खाँ थारुलाई पगरी तथा नगद पुरस्कार प्रदान गरे।

पूजा सकिएपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । उक्त अवसरमा उपस्थित भएकाहरूलाई पूजारीबाट टीका तथा प्रसाद वितरण गरिएको थियो ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्