काठमाडौं। नेशनल मेडिकल कलेज वीरगञ्जविरुद्ध सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शन गरेको छ।
मेडिकल सञ्चालक बसरुद्धिन अन्सारीलाई पक्राउ गर्न माग गर्दै अनेरास्ववियूले आज वीरगञ्जमा प्रदर्शन गरेको हो। कलेजले लिएको अतिरिक्त शुल्क फिर्ताको माग राखेर आन्दोलन गरिरहेका विद्यार्थीमाथि कलेज प्रशासनले दमन गरेपछि विरोधमा उत्रिनुपरेको अखिलले जनाएको छ।
आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि अन्सारीकै संलग्नतामा कुटपिट भएको अखिलको आरोप छ। अनेरास्ववियूका नेताहरू सुदेश पराजुली, डा. मिलन गैरे, अरुण यादव, पराग सिंह, मित्रदेव यादव, हेमन्त तामाङ, शुभम साहलगायत विद्यार्थीहरू विरोध प्रदर्शनमा सभागी थिए। उनीहरूले ‘बसरुद्दिनलाई पक्राउ गर’ लेखिएका प्ले कार्ड बोकेका थिए।
विद्यार्थीको विरोध र्‍याली घण्टाघरबाट शुरू भएर बजार परिक्रमा गर्दै भेडियारीस्थित नेशनल मेडिकल कलेज घेराउ गर्न पुगेको थियो।
६ मंसीरमा प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि मेडिकल कलेजको होस्टलको गेटमा कुटपिट भएको थियो।  शुल्क फिर्ता गर्न सरकारले दिएको १५ दिनको समय सकिन २ दिन बाँकी रहँदा कलेज अगाडि धर्ना सकेर होस्टल जाने क्रममा कुटपिट तथा मानसिक यातना दिइएको आन्दोलनरत विद्यार्थीले बताएका छन्।
काठमाडौं उपत्यका बाहिर राज्यले निर्धारण गरेको ४२ लाख ५० हजार रूपैयाँ शुल्कभन्दा नेशनल मेडिकल कलेजले बढी रूपैयाँ लिएको विद्यार्थीले बताउँदै आएका छन्। विभिन्न बहानामा कलेजले प्रतिविद्यार्थी १२ लाखदेखि १५ लाख रुपैयाँसम्म बढी शुल्क असुलेको विद्यार्थीले बताएका छन्।
" /> काठमाडौं। नेशनल मेडिकल कलेज वीरगञ्जविरुद्ध सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शन गरेको छ।
मेडिकल सञ्चालक बसरुद्धिन अन्सारीलाई पक्राउ गर्न माग गर्दै अनेरास्ववियूले आज वीरगञ्जमा प्रदर्शन गरेको हो। कलेजले लिएको अतिरिक्त शुल्क फिर्ताको माग राखेर आन्दोलन गरिरहेका विद्यार्थीमाथि कलेज प्रशासनले दमन गरेपछि विरोधमा उत्रिनुपरेको अखिलले जनाएको छ।
आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि अन्सारीकै संलग्नतामा कुटपिट भएको अखिलको आरोप छ। अनेरास्ववियूका नेताहरू सुदेश पराजुली, डा. मिलन गैरे, अरुण यादव, पराग सिंह, मित्रदेव यादव, हेमन्त तामाङ, शुभम साहलगायत विद्यार्थीहरू विरोध प्रदर्शनमा सभागी थिए। उनीहरूले ‘बसरुद्दिनलाई पक्राउ गर’ लेखिएका प्ले कार्ड बोकेका थिए।
विद्यार्थीको विरोध र्‍याली घण्टाघरबाट शुरू भएर बजार परिक्रमा गर्दै भेडियारीस्थित नेशनल मेडिकल कलेज घेराउ गर्न पुगेको थियो।
६ मंसीरमा प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि मेडिकल कलेजको होस्टलको गेटमा कुटपिट भएको थियो।  शुल्क फिर्ता गर्न सरकारले दिएको १५ दिनको समय सकिन २ दिन बाँकी रहँदा कलेज अगाडि धर्ना सकेर होस्टल जाने क्रममा कुटपिट तथा मानसिक यातना दिइएको आन्दोलनरत विद्यार्थीले बताएका छन्।
काठमाडौं उपत्यका बाहिर राज्यले निर्धारण गरेको ४२ लाख ५० हजार रूपैयाँ शुल्कभन्दा नेशनल मेडिकल कलेजले बढी रूपैयाँ लिएको विद्यार्थीले बताउँदै आएका छन्। विभिन्न बहानामा कलेजले प्रतिविद्यार्थी १२ लाखदेखि १५ लाख रुपैयाँसम्म बढी शुल्क असुलेको विद्यार्थीले बताएका छन्।
"> अनेरास्ववियूद्वारा वीरगञ्जमा प्रदर्शन, बसरुद्धिनलाई पक्राउ गर्न माग: Dekhapadhi
अनेरास्ववियूद्वारा वीरगञ्जमा प्रदर्शन, बसरुद्धिनलाई पक्राउ गर्न माग
काठमाडौं। नेशनल मेडिकल कलेज वीरगञ्जविरुद्ध सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शन गरेको छ।
मेडिकल सञ्चालक बसरुद्धिन अन्सारीलाई पक्राउ गर्न माग गर्दै अनेरास्ववियूले आज वीरगञ्जमा प्रदर्शन गरेको हो। कलेजले लिएको अतिरिक्त शुल्क फिर्ताको माग राखेर आन्दोलन गरिरहेका विद्यार्थीमाथि कलेज प्रशासनले दमन गरेपछि विरोधमा उत्रिनुपरेको अखिलले जनाएको छ।
आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि अन्सारीकै संलग्नतामा कुटपिट भएको अखिलको आरोप छ। अनेरास्ववियूका नेताहरू सुदेश पराजुली, डा. मिलन गैरे, अरुण यादव, पराग सिंह, मित्रदेव यादव, हेमन्त तामाङ, शुभम साहलगायत विद्यार्थीहरू विरोध प्रदर्शनमा सभागी थिए। उनीहरूले ‘बसरुद्दिनलाई पक्राउ गर’ लेखिएका प्ले कार्ड बोकेका थिए।
६ मंसीरमा प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि मेडिकल कलेजको होस्टलको गेटमा कुटपिट भएको थियो।  शुल्क फिर्ता गर्न सरकारले दिएको १५ दिनको समय सकिन २ दिन बाँकी रहँदा कलेज अगाडि धर्ना सकेर होस्टल जाने क्रममा कुटपिट तथा मानसिक यातना दिइएको आन्दोलनरत विद्यार्थीले बताएका छन्।
काठमाडौं उपत्यका बाहिर राज्यले निर्धारण गरेको ४२ लाख ५० हजार रूपैयाँ शुल्कभन्दा नेशनल मेडिकल कलेजले बढी रूपैयाँ लिएको विद्यार्थीले बताउँदै आएका छन्। विभिन्न बहानामा कलेजले प्रतिविद्यार्थी १२ लाखदेखि १५ लाख रुपैयाँसम्म बढी शुल्क असुलेको विद्यार्थीले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्