काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ताइवानका लागि एक अर्ब डलरभन्दा बढीका उन्नत हतियार बेच्न स्वीकृति दिएको छ। ठूलो धनराशिको आधुनिक हतियार बिक्रीले वासिङ्टन र बेइजिङबीचको सम्बन्ध थप चिसिने आशंका बढेको छ।

चीन र अमेरिकाबीच केही वर्ष अघिदेखि नै व्यापारयुद्ध जारी छ। साथै, तिब्बत, हङकङ र दक्षिणी चीन सागरजस्ता विवादित विषयमा यी दुई देश आमनेसामने छन्। अमेरिकाले ताइवानलाई हतियार बिक्रीको विषयमा चीन भने अहिलेसम्म केही बोलेको छैन।

गृह मन्त्रालयले ताइवानको रक्षा क्षमता सुधारका लागि १३५ वटा जमिनबाट हान्ने मिसाइल, सम्बद्ध उपकरण बिक्री तथा त्यसलाई चलाउने तरिकाको प्रशिक्षणलाई समेत बुधबार स्वीकृति दिएको हो। यो प्याकेज कम्तीमा एक अर्ब डलरबराबरको हुने बताइएको छ।

(एजेन्सी)

" /> काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ताइवानका लागि एक अर्ब डलरभन्दा बढीका उन्नत हतियार बेच्न स्वीकृति दिएको छ। ठूलो धनराशिको आधुनिक हतियार बिक्रीले वासिङ्टन र बेइजिङबीचको सम्बन्ध थप चिसिने आशंका बढेको छ।

चीन र अमेरिकाबीच केही वर्ष अघिदेखि नै व्यापारयुद्ध जारी छ। साथै, तिब्बत, हङकङ र दक्षिणी चीन सागरजस्ता विवादित विषयमा यी दुई देश आमनेसामने छन्। अमेरिकाले ताइवानलाई हतियार बिक्रीको विषयमा चीन भने अहिलेसम्म केही बोलेको छैन।

गृह मन्त्रालयले ताइवानको रक्षा क्षमता सुधारका लागि १३५ वटा जमिनबाट हान्ने मिसाइल, सम्बद्ध उपकरण बिक्री तथा त्यसलाई चलाउने तरिकाको प्रशिक्षणलाई समेत बुधबार स्वीकृति दिएको हो। यो प्याकेज कम्तीमा एक अर्ब डलरबराबरको हुने बताइएको छ।

(एजेन्सी)

"> ताइवानलाई अर्ब डलरको हतियार बेच्दै अमेरिका: Dekhapadhi
ताइवानलाई अर्ब डलरको हतियार बेच्दै अमेरिका
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ताइवानका लागि एक अर्ब डलरभन्दा बढीका उन्नत हतियार बेच्न स्वीकृति दिएको छ। ठूलो धनराशिको आधुनिक हतियार बिक्रीले वासिङ्टन र बेइजिङबीचको सम्बन्ध थप चिसिने आशंका बढेको छ।

चीन र अमेरिकाबीच केही वर्ष अघिदेखि नै व्यापारयुद्ध जारी छ। साथै, तिब्बत, हङकङ र दक्षिणी चीन सागरजस्ता विवादित विषयमा यी दुई देश आमनेसामने छन्। अमेरिकाले ताइवानलाई हतियार बिक्रीको विषयमा चीन भने अहिलेसम्म केही बोलेको छैन।

गृह मन्त्रालयले ताइवानको रक्षा क्षमता सुधारका लागि १३५ वटा जमिनबाट हान्ने मिसाइल, सम्बद्ध उपकरण बिक्री तथा त्यसलाई चलाउने तरिकाको प्रशिक्षणलाई समेत बुधबार स्वीकृति दिएको हो। यो प्याकेज कम्तीमा एक अर्ब डलरबराबरको हुने बताइएको छ।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्