कैलाली। कञ्चनपुरमा एक युवकले आफ्नै आमाकाे हत्या गरेका छन्।

आमा पार्वती वादी (५७) को हत्या गरेको आराेपमा पुनर्वास नगरपालिका-३ स्थित सुकुम्वासी वस्तीका पप्पु वादीलाई (३०) प्रहरीले पक्राउ गरेकाे हाे।

शनिबार राति घरायसी विवाद हुँदा पप्पुले आमालाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाक्षेत्रीले बताए।

छोराको कुटपिटबाट गम्भीर घाइते भएकी पार्वतीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको थापाले जानकारी दिए।

परीक्षणका लागि शव सेती अस्पतालमा राखिएको छ। कुटपिट गरी हत्या गर्ने पप्पुलाई इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले नियन्त्रणमा लिएको छ।

" /> कैलाली। कञ्चनपुरमा एक युवकले आफ्नै आमाकाे हत्या गरेका छन्।

आमा पार्वती वादी (५७) को हत्या गरेको आराेपमा पुनर्वास नगरपालिका-३ स्थित सुकुम्वासी वस्तीका पप्पु वादीलाई (३०) प्रहरीले पक्राउ गरेकाे हाे।

शनिबार राति घरायसी विवाद हुँदा पप्पुले आमालाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाक्षेत्रीले बताए।

छोराको कुटपिटबाट गम्भीर घाइते भएकी पार्वतीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको थापाले जानकारी दिए।

परीक्षणका लागि शव सेती अस्पतालमा राखिएको छ। कुटपिट गरी हत्या गर्ने पप्पुलाई इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले नियन्त्रणमा लिएको छ।

"> आमाकाे हत्या गरेकाे आराेपमा कञ्चनपुरमा एक युवक पक्राउ: Dekhapadhi
आमाकाे हत्या गरेकाे आराेपमा कञ्चनपुरमा एक युवक पक्राउ
कैलाली। कञ्चनपुरमा एक युवकले आफ्नै आमाकाे हत्या गरेका छन्।

आमा पार्वती वादी (५७) को हत्या गरेको आराेपमा पुनर्वास नगरपालिका-३ स्थित सुकुम्वासी वस्तीका पप्पु वादीलाई (३०) प्रहरीले पक्राउ गरेकाे हाे।

शनिबार राति घरायसी विवाद हुँदा पप्पुले आमालाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाक्षेत्रीले बताए।

छोराको कुटपिटबाट गम्भीर घाइते भएकी पार्वतीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको थापाले जानकारी दिए।

परीक्षणका लागि शव सेती अस्पतालमा राखिएको छ। कुटपिट गरी हत्या गर्ने पप्पुलाई इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्