काठमाडौं। नेपालमा यस वर्ष (२०७७ साल) को वैशाख १ गतेदेखि कात्तिक ८ गतेसम्म दुई हजार ४४ वटा विपद्का प्रमुख घटना भएका छन्। यसबाट अहिलेसम्मको अनुमानित क्षति ७९ करोड ५७ लाख ९५ हजार ८१० रूपैयाँ छ।

हालसम्म सबैभन्दा धेरै आगलागीका ७१४ घटना, पहिरोका ४८३ घटना, अविरल वर्षाका कारण ३६० घटना, चट्याङका २१६ घटना, जनावर आक्रमणका १२० घटना, बाढीका ९७ घटना र सर्पदंशका ५४ घटना भएका छन्।

सबैभन्दा धेरै आगलागीका घटनासँगै अनुमानित क्षति ६१ करोड ६८ लाख १४ हजार ९६० रूपैयाँ छ। त्यस्तै अविरल वर्षाका कारण ६ करोड ९९ लाख ४० हजार २०० रूपैयाँ, पहिरोका कारण पाँच करोड ९ लाख ६४ लाख ९०० रूपैयाँ तथा बाढीबाट चार करोड ८८ लाख ११ हजार रूपैयाँकाे क्षति भएकाे छ।

मृत्यु हुनेमा सबभन्दा धेरै पहिरोका कारणबाट रहेको छ। यस वर्ष हालसम्म पहिरोका कारण २९५ जनाले ज्यान गुमाएका छन्।

त्यस्तै, चट्याङबाट ६५ जना, बाढीबाट ४२ जना, सर्पदंशबाट २१ जना, अविरल वर्षाका कारण १५ जना र आगलागीबाट १३ जनाले ज्यान गुमाएका छन्। आजसम्म ४६३ जनाले विभिन्न विपद्का घटनाबाट ज्यान गुमाइसकेका छन्।

त्यस्तै, बाढी र पहिरोबाट क्रमशः ३७ जना र ६४ जना गरी जम्मा १०१ जना बेपत्ता भएका छन्।

त्यस्तै, घाइते हुनेहरूमा सबैभन्दा धेरै पहिरोबाट २२३ जना र चट्याङबाट २१३ जना रहेका छन्। त्यस्तै, आगलागीबाट १५१ जना घाइते छन् भने जनावर आक्रमणबाट ११२ जना घाइते छन्। त्यस्तै बाढीबाट ११ जना र अविरल वर्षाबाट ५६ जना घाइते छन्।

चौपायाहरू भने चट्याङबाट सर्वाधिक ६९६, अविरल वर्षाका कारण ५३९, पहिरोका कारणबाट ४३५ र आगलागीबाट ३५६ वटा चौपाया नोक्सानी भएको छ। हालसम्म विभिन्न विपद्का घटनाबाट दुई हजार ३०१ चौपायाको नोक्सानी भएको छ।

" /> काठमाडौं। नेपालमा यस वर्ष (२०७७ साल) को वैशाख १ गतेदेखि कात्तिक ८ गतेसम्म दुई हजार ४४ वटा विपद्का प्रमुख घटना भएका छन्। यसबाट अहिलेसम्मको अनुमानित क्षति ७९ करोड ५७ लाख ९५ हजार ८१० रूपैयाँ छ।

हालसम्म सबैभन्दा धेरै आगलागीका ७१४ घटना, पहिरोका ४८३ घटना, अविरल वर्षाका कारण ३६० घटना, चट्याङका २१६ घटना, जनावर आक्रमणका १२० घटना, बाढीका ९७ घटना र सर्पदंशका ५४ घटना भएका छन्।

सबैभन्दा धेरै आगलागीका घटनासँगै अनुमानित क्षति ६१ करोड ६८ लाख १४ हजार ९६० रूपैयाँ छ। त्यस्तै अविरल वर्षाका कारण ६ करोड ९९ लाख ४० हजार २०० रूपैयाँ, पहिरोका कारण पाँच करोड ९ लाख ६४ लाख ९०० रूपैयाँ तथा बाढीबाट चार करोड ८८ लाख ११ हजार रूपैयाँकाे क्षति भएकाे छ।

मृत्यु हुनेमा सबभन्दा धेरै पहिरोका कारणबाट रहेको छ। यस वर्ष हालसम्म पहिरोका कारण २९५ जनाले ज्यान गुमाएका छन्।

त्यस्तै, चट्याङबाट ६५ जना, बाढीबाट ४२ जना, सर्पदंशबाट २१ जना, अविरल वर्षाका कारण १५ जना र आगलागीबाट १३ जनाले ज्यान गुमाएका छन्। आजसम्म ४६३ जनाले विभिन्न विपद्का घटनाबाट ज्यान गुमाइसकेका छन्।

त्यस्तै, बाढी र पहिरोबाट क्रमशः ३७ जना र ६४ जना गरी जम्मा १०१ जना बेपत्ता भएका छन्।

त्यस्तै, घाइते हुनेहरूमा सबैभन्दा धेरै पहिरोबाट २२३ जना र चट्याङबाट २१३ जना रहेका छन्। त्यस्तै, आगलागीबाट १५१ जना घाइते छन् भने जनावर आक्रमणबाट ११२ जना घाइते छन्। त्यस्तै बाढीबाट ११ जना र अविरल वर्षाबाट ५६ जना घाइते छन्।

चौपायाहरू भने चट्याङबाट सर्वाधिक ६९६, अविरल वर्षाका कारण ५३९, पहिरोका कारणबाट ४३५ र आगलागीबाट ३५६ वटा चौपाया नोक्सानी भएको छ। हालसम्म विभिन्न विपद्का घटनाबाट दुई हजार ३०१ चौपायाको नोक्सानी भएको छ।

"> विपद्का घटनामा ४६३ जनाले ज्यान गुमाए, करिब ८० करोड क्षति: Dekhapadhi
फाइल तस्वीर।
विपद्का घटनामा ४६३ जनाले ज्यान गुमाए, करिब ८० करोड क्षति
काठमाडौं। नेपालमा यस वर्ष (२०७७ साल) को वैशाख १ गतेदेखि कात्तिक ८ गतेसम्म दुई हजार ४४ वटा विपद्का प्रमुख घटना भएका छन्। यसबाट अहिलेसम्मको अनुमानित क्षति ७९ करोड ५७ लाख ९५ हजार ८१० रूपैयाँ छ।

हालसम्म सबैभन्दा धेरै आगलागीका ७१४ घटना, पहिरोका ४८३ घटना, अविरल वर्षाका कारण ३६० घटना, चट्याङका २१६ घटना, जनावर आक्रमणका १२० घटना, बाढीका ९७ घटना र सर्पदंशका ५४ घटना भएका छन्।

सबैभन्दा धेरै आगलागीका घटनासँगै अनुमानित क्षति ६१ करोड ६८ लाख १४ हजार ९६० रूपैयाँ छ। त्यस्तै अविरल वर्षाका कारण ६ करोड ९९ लाख ४० हजार २०० रूपैयाँ, पहिरोका कारण पाँच करोड ९ लाख ६४ लाख ९०० रूपैयाँ तथा बाढीबाट चार करोड ८८ लाख ११ हजार रूपैयाँकाे क्षति भएकाे छ।

मृत्यु हुनेमा सबभन्दा धेरै पहिरोका कारणबाट रहेको छ। यस वर्ष हालसम्म पहिरोका कारण २९५ जनाले ज्यान गुमाएका छन्।

त्यस्तै, चट्याङबाट ६५ जना, बाढीबाट ४२ जना, सर्पदंशबाट २१ जना, अविरल वर्षाका कारण १५ जना र आगलागीबाट १३ जनाले ज्यान गुमाएका छन्। आजसम्म ४६३ जनाले विभिन्न विपद्का घटनाबाट ज्यान गुमाइसकेका छन्।

त्यस्तै, बाढी र पहिरोबाट क्रमशः ३७ जना र ६४ जना गरी जम्मा १०१ जना बेपत्ता भएका छन्।

त्यस्तै, घाइते हुनेहरूमा सबैभन्दा धेरै पहिरोबाट २२३ जना र चट्याङबाट २१३ जना रहेका छन्। त्यस्तै, आगलागीबाट १५१ जना घाइते छन् भने जनावर आक्रमणबाट ११२ जना घाइते छन्। त्यस्तै बाढीबाट ११ जना र अविरल वर्षाबाट ५६ जना घाइते छन्।

चौपायाहरू भने चट्याङबाट सर्वाधिक ६९६, अविरल वर्षाका कारण ५३९, पहिरोका कारणबाट ४३५ र आगलागीबाट ३५६ वटा चौपाया नोक्सानी भएको छ। हालसम्म विभिन्न विपद्का घटनाबाट दुई हजार ३०१ चौपायाको नोक्सानी भएको छ।

प्रतिक्रिया दिनुहोस्