काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार हालकाे माैसम प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहेकाे छ।
आज प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ। अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।
प्रदेश १ का एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ।
" />

यस्तो छ आजको मौसम पूर्वानुमान
<p style="text-align: justify;">काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार हालकाे माैसम प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहेकाे छ। </p>
<p style="text-align: justify;">आज प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ। अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।</p>
<p style="text-align: justify;">प्रदेश १ का एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ।</p>