काठमाडौँ। सर्लाहीको लालबन्दी नगरपालिका–१३ को नारायण डाँडास्थित एक घर नजिकैको जङ्गलमा जङ्गली भालुको आक्रमणबाट एक जना घाइते भएका छन्। 

घाइतेलाई उपचारका लागि लालबन्दी अस्पताल लगिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज एक बुलेटिनमार्फत् छ। इलाका प्रहरी कार्यालय लालबन्दीबाट ५ जनाको टोलीले यस विषयमा आवश्यक समन्वय गरिरहेको छ। 

" /> काठमाडौँ। सर्लाहीको लालबन्दी नगरपालिका–१३ को नारायण डाँडास्थित एक घर नजिकैको जङ्गलमा जङ्गली भालुको आक्रमणबाट एक जना घाइते भएका छन्। 

घाइतेलाई उपचारका लागि लालबन्दी अस्पताल लगिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज एक बुलेटिनमार्फत् छ। इलाका प्रहरी कार्यालय लालबन्दीबाट ५ जनाको टोलीले यस विषयमा आवश्यक समन्वय गरिरहेको छ। 

"> लालबन्दीमा जङ्गली भालुको आक्रमणबाट एक घाइते: Dekhapadhi सर्लाहीको लालबन्दी नगरपालिका–१३ को नारायण डाँडास्थित एक घर नजिकैको जङ्गलमा जङ्गली भालुको आक्रमणबाट एक जना घाइते भएका छन्।  ">
लालबन्दीमा जङ्गली भालुको आक्रमणबाट एक घाइते <p style="text-align: justify;">काठमाडौँ। सर्लाहीको लालबन्दी नगरपालिका&ndash;१३ को नारायण डाँडास्थित एक घर नजिकैको जङ्गलमा जङ्गली भालुको आक्रमणबाट एक जना घाइते भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">घाइतेलाई उपचारका लागि लालबन्दी अस्पताल लगिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज&nbsp;एक बुलेटिनमार्फत्&nbsp;छ। इलाका प्रहरी कार्यालय लालबन्दीबाट ५ जनाको टोलीले यस विषयमा आवश्यक समन्वय गरिरहेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्