काठमाडौँ। बर्दियाको मधुवन नगरपालिका–१ स्थित दुर्गागाउँस्थित एक घरको भान्छाकोठामा जङ्गली हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन्।
गृह मन्त्रालयको दैनिक विपद् बुलेटिनले आज जनाएअनुसार उक्त आक्रमणबाट घरमा समेत आंशिक क्षति पुगेको छ। घाइतेको उपचारका लागि कोठियाघाटबाट खटिएका एक टोलीले घाइतेलाई बर्दिया अस्पताल लगेको बुलेटिनमा जनाइएको छ।
" />

">
बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट एक घाइते: Dekhapadhi
बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट एक घाइते
<p style="text-align: justify;">काठमाडौँ। बर्दियाको मधुवन नगरपालिका–१ स्थित दुर्गागाउँस्थित एक घरको भान्छाकोठामा जङ्गली हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन्। </p>
<p style="text-align: justify;">गृह मन्त्रालयको दैनिक विपद् बुलेटिनले आज जनाएअनुसार उक्त आक्रमणबाट घरमा समेत आंशिक क्षति पुगेको छ। घाइतेको उपचारका लागि कोठियाघाटबाट खटिएका एक टोलीले घाइतेलाई बर्दिया अस्पताल लगेको बुलेटिनमा जनाइएको छ।</p>