ललितपुर। ललितपुरमा दुईजना मृत अवस्थामा फेला परेका छन्। 

प्रहरीका अनुसार ललितपुर महानगरपालिका-१३ दमकल मोडस्थित मासु पसलमा काम गरी बस्ने भोजपुर घर भएका ५० वर्षीय शिव धामी शनिबार बिहान सुतेको ठाउँमा मृत अवस्थामा फेला परेका छन्।

यसैगरी ललितपुर महालक्ष्मी नगरपालिका-६ सानागाउँ न्यौपाने चोक नजिक बस्दै आएका सप्तरी रुपनगर घर भएका ६१ वर्षीय शंकरबहादुर कुँवर योगी शनिबार बिहान मृत अवस्थामा फेला परेका छन्।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

" /> ललितपुर। ललितपुरमा दुईजना मृत अवस्थामा फेला परेका छन्। 

प्रहरीका अनुसार ललितपुर महानगरपालिका-१३ दमकल मोडस्थित मासु पसलमा काम गरी बस्ने भोजपुर घर भएका ५० वर्षीय शिव धामी शनिबार बिहान सुतेको ठाउँमा मृत अवस्थामा फेला परेका छन्।

यसैगरी ललितपुर महालक्ष्मी नगरपालिका-६ सानागाउँ न्यौपाने चोक नजिक बस्दै आएका सप्तरी रुपनगर घर भएका ६१ वर्षीय शंकरबहादुर कुँवर योगी शनिबार बिहान मृत अवस्थामा फेला परेका छन्।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

"> ललितपुरमा दुईजना मृत अवस्थामा फेला: Dekhapadhi
ललितपुरमा दुईजना मृत अवस्थामा फेला <p style="text-align: justify;">ललितपुर। ललितपुरमा दुईजना मृत अवस्थामा फेला परेका छन्।&nbsp;</p> <p style="text-align: justify;">प्रहरीका अनुसार ललितपुर महानगरपालिका-१३ दमकल मोडस्थित मासु पसलमा काम गरी बस्ने भोजपुर घर भएका ५० वर्षीय शिव धामी शनिबार बिहान सुतेको ठाउँमा मृत अवस्थामा फेला परेका छन्।</p> <p style="text-align: justify;">यसैगरी ललितपुर महालक्ष्मी नगरपालिका-६ सानागाउँ न्यौपाने चोक नजिक बस्दै आएका सप्तरी रुपनगर घर भएका ६१ वर्षीय शंकरबहादुर कुँवर योगी शनिबार बिहान मृत अवस्थामा फेला परेका छन्।</p> <p style="text-align: justify;">यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।</p>
प्रतिक्रिया दिनुहोस्