काठमाडौं। संसारमा बढ्दो गरिबीबारे संयुक्त राष्ट्र (यूएन)को पछिल्लो आँकडाले जोकोहीलाई आश्चर्यमा पार्छ।

बुधबार यूएन महासभाको तेस्रो समिति (सामाजिक, मानवीयतथा सांस्कृतिक) बैठकमा एक विशेषज्ञले संसारको गरिबी १५ करोडबाट बढेर साढे १७ करोड पुग्ने बताएका हुन्।

कोरोना संक्रमणका कारण गरिबी यसरी चुलिने अत्यधिक गरिबी तथा मानवअधिकार मामिलाका विशेष दूत ओलिलभियर डी सटरले यस्तो अनुमान गरेका हुन्।

‘‘अति गरिबीको चपेटामा पर्ने भनेका अनौपचारिक क्षेत्र वा अनिश्चित रोजगारीको स्थितिमा काम गर्ने श्रमिक हुन्। तीमध्ये पनि अधिकांश महिला हुने छन्।’’

समितिका प्रतिनिधिहरूले आफ्ना अभिव्यक्तिमा संसारको सबैभन्दा कमजोर वर्गको दुर्दशाबारे चिन्ता प्रकट गरेका थिए। उनीहरूले अब सबैले आ–आफ्नो विकास मोडलमा नै पुनर्विचार गर्नुपर्ने धारणा राखेका थिए।

सटरले भने, ‘‘अति गरिबीको चपेटामा पर्ने भनेका अनौपचारिक क्षेत्र वा अनिश्चित रोजगारीको स्थितिमा काम गर्ने श्रमिक हुन्। तीमध्ये पनि अधिकांश महिला हुने छन्।’’

आर्थिक सुधारलाई आकार दिनका लागि पर्यावरणीय स्थिरता तथा सामाजिक न्यायलाई पूर्वसर्त मान्नुपर्ने उनको भनाइ थियो। सटर यूएनको उक्त समितिका प्रतिनिधिहरूसँग भर्चुअल संवादमा भाग लिने पाँच स्वतन्त्र विशेषज्ञमध्ये एक हुन्।

बैठकमा चरम् गरिबी तथा आन्तरिक विस्थापनदेखि शिक्षा, मानवअधिकार, सुरक्षित र पिउनयोग्य पानी, पर्याप्त आवासजस्ता विषयमा चर्चा गरिएको थियो।

विशेषज्ञहरूले चर्कंदो द्वन्द्व तथा जलवायु परिवर्तनबीच परस्पर सम्बन्धबारे विचार राखेका थिए। उनीहरूले यो सुनिश्चित गर्नका लागि आवश्यक कदम चाल्न सिफारिस गर्दै विद्यार्थीलाई महामारीका समयमा विद्यालयमा स्वच्छ पानी र अन्य स्वच्छता सुविधा दिनुपर्ने बताएका थिए।

" /> काठमाडौं। संसारमा बढ्दो गरिबीबारे संयुक्त राष्ट्र (यूएन)को पछिल्लो आँकडाले जोकोहीलाई आश्चर्यमा पार्छ।

"> विश्वमा अति गरिब साढे १७ करोड पुग्ने: Dekhapadhi कोरोना संक्रमणका कारण गरिबी यसरी चुलिने अत्यधिक गरिबी तथा मानवअधिकार मामिलाका विशेष दूत ओलिलभियर डी सटरले यस्तो अनुमान गरेका हुन्।
• अति गरिबीको चपेटामा पर्ने भनेका अनौपचारिक क्षेत्र वा अनिश्चित रोजगारीको स्थितिमा काम गर्ने श्रमिक हुन्। तीमध्ये पनि अधिकांश महिला हुने छन्।
• विशेषज्ञहरूले विद्यार्थीलाई महामारीका समयमा विद्यालयमा स्वच्छ पानी र अन्य स्वच्छता सुविधा दिनुपर्ने बताएका थिए।

विश्वमा अति गरिब साढे १७ करोड पुग्ने
काठमाडौं। संसारमा बढ्दो गरिबीबारे संयुक्त राष्ट्र (यूएन)को पछिल्लो आँकडाले जोकोहीलाई आश्चर्यमा पार्छ।

बुधबार यूएन महासभाको तेस्रो समिति (सामाजिक, मानवीयतथा सांस्कृतिक) बैठकमा एक विशेषज्ञले संसारको गरिबी १५ करोडबाट बढेर साढे १७ करोड पुग्ने बताएका हुन्।

कोरोना संक्रमणका कारण गरिबी यसरी चुलिने अत्यधिक गरिबी तथा मानवअधिकार मामिलाका विशेष दूत ओलिलभियर डी सटरले यस्तो अनुमान गरेका हुन्।

‘‘अति गरिबीको चपेटामा पर्ने भनेका अनौपचारिक क्षेत्र वा अनिश्चित रोजगारीको स्थितिमा काम गर्ने श्रमिक हुन्। तीमध्ये पनि अधिकांश महिला हुने छन्।’’

समितिका प्रतिनिधिहरूले आफ्ना अभिव्यक्तिमा संसारको सबैभन्दा कमजोर वर्गको दुर्दशाबारे चिन्ता प्रकट गरेका थिए। उनीहरूले अब सबैले आ–आफ्नो विकास मोडलमा नै पुनर्विचार गर्नुपर्ने धारणा राखेका थिए।

सटरले भने, ‘‘अति गरिबीको चपेटामा पर्ने भनेका अनौपचारिक क्षेत्र वा अनिश्चित रोजगारीको स्थितिमा काम गर्ने श्रमिक हुन्। तीमध्ये पनि अधिकांश महिला हुने छन्।’’

आर्थिक सुधारलाई आकार दिनका लागि पर्यावरणीय स्थिरता तथा सामाजिक न्यायलाई पूर्वसर्त मान्नुपर्ने उनको भनाइ थियो। सटर यूएनको उक्त समितिका प्रतिनिधिहरूसँग भर्चुअल संवादमा भाग लिने पाँच स्वतन्त्र विशेषज्ञमध्ये एक हुन्।

बैठकमा चरम् गरिबी तथा आन्तरिक विस्थापनदेखि शिक्षा, मानवअधिकार, सुरक्षित र पिउनयोग्य पानी, पर्याप्त आवासजस्ता विषयमा चर्चा गरिएको थियो।

विशेषज्ञहरूले चर्कंदो द्वन्द्व तथा जलवायु परिवर्तनबीच परस्पर सम्बन्धबारे विचार राखेका थिए। उनीहरूले यो सुनिश्चित गर्नका लागि आवश्यक कदम चाल्न सिफारिस गर्दै विद्यार्थीलाई महामारीका समयमा विद्यालयमा स्वच्छ पानी र अन्य स्वच्छता सुविधा दिनुपर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्