बनेपा। काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-४ पटगाउँबेंसीमा आज बिहान विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घरपरिवारको घरसहित सबै सामान नष्ट भएको छ।
स्थानीयवासी श्याम तामाङ, बुद्ध तामाङ र सुरेश तामाङको ढुङ्गामाटाको तीनतले घरमा आगलागी हुँदा नगद, गरगहना, लत्ताकपडा र अन्नपात सबै जलेको छ।
स्थानीय बासिन्दा सङ्ग्राम तामाङका अनुसार बिचल्लीमा परेका उनीहरुलाई छिमेकीका सहयोगमा बसोबासको ब्यवस्था मिलाइएको छ। सुरेशकाे घरबाट आगलागी सुरु भएको जनाइएको छ।
वडाध्यक्ष लालबहादुर श्रेष्ठले तीन घरपरिवारको बसाइ व्यवस्थापनमा वडा कार्यालयले सहजीकरण गरिरहेको बताए। "अन्नपात सबै जलेर नष्ट भएका कारण हामीले तत्कालका लागि खाद्यान्न र त्रिपालको व्यवस्थापन गरेका छौं," उनले भने। रासस

आगलागीबाट तीन घरसहित सबै सामान नष्ट: Dekhapadhi
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-४ पटगाउँबेंसीमा आज बिहान विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घरपरिवारको घरसहित सबै सामान नष्ट भएको छ।
आगलागीबाट तीन घरसहित सबै सामान नष्ट