अबुजा। चर्च रहेको भवन भत्किँदा शुक्रबार घानामा कम्तीमा २२ जनाको मृत्यु भएको छ।

देशको पूर्वी क्षेत्रमा भएको घटनामा परी अरु कयौँ घाइतेसमेत भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्।

भत्किएको भवन ६ तले रहेको थियो। घटनास्थलबाट २२ जनाको शव निकालिएको छ।

सुरुमा १८ जनाको मात्रै मृत्यु भएको भनिएकोमा चार जनाको शव पछि भेटिएको थियो। खोजी तथा उद्धार कार्य जारी रहेकाले मृत्यु भएकाहरुको संख्या अझै धेरै हुनसक्ने अधिकारीहरुले अनुमान गरेका छन्।

घटना भएका बेला घटनास्थलमा ६० जना रहेको समाचार स्थानीय सञ्चार माध्यमहरुले संप्रेषण गरेका छन्। रासस/एएनआई

" /> अबुजा। चर्च रहेको भवन भत्किँदा शुक्रबार घानामा कम्तीमा २२ जनाको मृत्यु भएको छ।

देशको पूर्वी क्षेत्रमा भएको घटनामा परी अरु कयौँ घाइतेसमेत भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्।

भत्किएको भवन ६ तले रहेको थियो। घटनास्थलबाट २२ जनाको शव निकालिएको छ।

सुरुमा १८ जनाको मात्रै मृत्यु भएको भनिएकोमा चार जनाको शव पछि भेटिएको थियो। खोजी तथा उद्धार कार्य जारी रहेकाले मृत्यु भएकाहरुको संख्या अझै धेरै हुनसक्ने अधिकारीहरुले अनुमान गरेका छन्।

घटना भएका बेला घटनास्थलमा ६० जना रहेको समाचार स्थानीय सञ्चार माध्यमहरुले संप्रेषण गरेका छन्। रासस/एएनआई

"> घानामा चर्च भवन भत्किँदा २२ जनाको मृत्यु: Dekhapadhi चर्च रहेको भवन भत्किँदा शुक्रबार घानामा कम्तीमा २२ जनाको मृत्यु भएको छ।
• देशको पूर्वी क्षेत्रमा भएको घटनामा परी अरु कयौँ घाइतेसमेत भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्।

घानामा चर्च भवन भत्किँदा २२ जनाको मृत्यु
अबुजा। चर्च रहेको भवन भत्किँदा शुक्रबार घानामा कम्तीमा २२ जनाको मृत्यु भएको छ।

देशको पूर्वी क्षेत्रमा भएको घटनामा परी अरु कयौँ घाइतेसमेत भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्।

भत्किएको भवन ६ तले रहेको थियो। घटनास्थलबाट २२ जनाको शव निकालिएको छ।

सुरुमा १८ जनाको मात्रै मृत्यु भएको भनिएकोमा चार जनाको शव पछि भेटिएको थियो। खोजी तथा उद्धार कार्य जारी रहेकाले मृत्यु भएकाहरुको संख्या अझै धेरै हुनसक्ने अधिकारीहरुले अनुमान गरेका छन्।

घटना भएका बेला घटनास्थलमा ६० जना रहेको समाचार स्थानीय सञ्चार माध्यमहरुले संप्रेषण गरेका छन्। रासस/एएनआई

प्रतिक्रिया दिनुहोस्