कैलाली। कञ्चनपुरमा बेहोस अवस्थामा भेटिएका कैलालीका दुई युवकको प्रहरीले उद्धार गरेको छ।

कञ्चनपुरको सीमा नाका गड्डाचौकीमा बेहोस अवस्थामा भेटिएका भजनी नगरपालिका-१ का सन्तोष बूढा र कौशल बूढाको उद्धार गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले गड्डाचौकीस्थित ७ नम्बर पिल्लर नजिकै बेहोस अवस्थामा भेटिएका दुवैजनाको उद्धारपछि महाकाली अस्पतालमा उपचार गरिएको बताए।

उपचारपछि होसमा आएका उनीहरुलाई आफन्तको जिम्मा लगाइएको उनले बताए।

प्रहरीलाई दिएको बयानअनुसार भारतबाट फर्किएका उनीहरुले भारतीय बजार वनबासामा जुस खाएको बताए पनि अन्य विवरण खुलेको छैन।

लुटपाट गर्ने योजना अनुसार जुस खुवाएको देखिए पनि नेपाल आइपुगेपछि मात्रै बेहोस भएकाले उनीहरु लुटिनबाट जोगिएको प्रहरीले जनाएको छ।

" /> कैलाली। कञ्चनपुरमा बेहोस अवस्थामा भेटिएका कैलालीका दुई युवकको प्रहरीले उद्धार गरेको छ।

कञ्चनपुरको सीमा नाका गड्डाचौकीमा बेहोस अवस्थामा भेटिएका भजनी नगरपालिका-१ का सन्तोष बूढा र कौशल बूढाको उद्धार गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले गड्डाचौकीस्थित ७ नम्बर पिल्लर नजिकै बेहोस अवस्थामा भेटिएका दुवैजनाको उद्धारपछि महाकाली अस्पतालमा उपचार गरिएको बताए।

उपचारपछि होसमा आएका उनीहरुलाई आफन्तको जिम्मा लगाइएको उनले बताए।

प्रहरीलाई दिएको बयानअनुसार भारतबाट फर्किएका उनीहरुले भारतीय बजार वनबासामा जुस खाएको बताए पनि अन्य विवरण खुलेको छैन।

लुटपाट गर्ने योजना अनुसार जुस खुवाएको देखिए पनि नेपाल आइपुगेपछि मात्रै बेहोस भएकाले उनीहरु लुटिनबाट जोगिएको प्रहरीले जनाएको छ।

"> बेहाेस अवस्थामा भेटिएका दुई युवकको उद्धार: Dekhapadhi कञ्चनपुरको सीमा नाका गड्डाचौकीमा बेहोस अवस्थामा भेटिएका सन्तोष बूढा र कौशल बूढाको उद्धार।
• उपचारपछि होसमा आएका उनीहरुलाई आफन्तको जिम्मा लगाइयाे।
• भारतबाट फर्किएका उनीहरुले भारतीय बजार वनबासामा जुस खाएको बताए पनि अन्य विवरण खुलेको छैन।

बेहाेस अवस्थामा भेटिएका दुई युवकको उद्धार
कैलाली। कञ्चनपुरमा बेहोस अवस्थामा भेटिएका कैलालीका दुई युवकको प्रहरीले उद्धार गरेको छ।

कञ्चनपुरको सीमा नाका गड्डाचौकीमा बेहोस अवस्थामा भेटिएका भजनी नगरपालिका-१ का सन्तोष बूढा र कौशल बूढाको उद्धार गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले गड्डाचौकीस्थित ७ नम्बर पिल्लर नजिकै बेहोस अवस्थामा भेटिएका दुवैजनाको उद्धारपछि महाकाली अस्पतालमा उपचार गरिएको बताए।

उपचारपछि होसमा आएका उनीहरुलाई आफन्तको जिम्मा लगाइएको उनले बताए।

प्रहरीलाई दिएको बयानअनुसार भारतबाट फर्किएका उनीहरुले भारतीय बजार वनबासामा जुस खाएको बताए पनि अन्य विवरण खुलेको छैन।

लुटपाट गर्ने योजना अनुसार जुस खुवाएको देखिए पनि नेपाल आइपुगेपछि मात्रै बेहोस भएकाले उनीहरु लुटिनबाट जोगिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्