काठमाडौं। सिंचाइ गर्नका लागि बनाइएको पोखरीमा पानी नहुँदा समस्या भएको छ। अमरगढी नगरपालिका –७  नानीभटगाउँका ३० घर परिवारका लागि २०७२ सालमा पोखरी निर्माण गरिए पनि अहिलेसम्म पानी नहुँदा अन्नबाली तथा तरकारी खेती गर्न समस्या भएको स्थानीयवासी शेर कैनीले बताए।
पोखरी निर्माण गर्दा खुशी भएका यहाँका किसानले आकाशे पानीका भरमै खेतीपाती गर्ने गरेका छन्। बर्खे खेती गर्ने समयमा वर्षा हुने गरे पनि हिउँदे खेतीका लागि निकै समस्या हुने गरेको कैनीको भनाइ छ।
सिंचाइ कार्यालय डडेल्धुराको तीन लाख रूपैयाँ लागतमा सम्पन्न भएको पोखरी स्थानीयवासीको विवादका कारण सञ्चालनमा आउन नसकेको स्थानीयवासी गगन भण्डारीले बताए। उनले भने, “यस क्षेत्रका करीब १० गाउँमा सिंचाइ गर्ने योजनाअनुसार निर्माण शुभारम्भ भएको थियो तर पोखरा बजार क्षेत्र शेराखेतका बासिन्दाको विरोधका कारण योजनाले पूर्णता नपाएको हो।”
पोखरी निर्माण गरिए पनि  मुहानबाट पाइप विस्तार हुन नसक्दा पापानी पुर्‍याउन नसकिएको स्थानीयवासी दत्तराज जैसीले बताए। पोखरीमा पानी राख्न सके यहाँका भट्गाउँ, ऐरीगाउँ, भन्तनगाउँ, ओखरमुनि गाउँको हजारौँ रोपनी जमीनमा सिंचाइ गरी खेतीपाती लगाउन सकिने जैसीको भनाइ छ। उनले भने, “पोखरा बजारबासीले पाइप लाइन विस्तार गर्न नदिँदा सिंचाइ गर्न समस्या भएको छ।”
सिंचाइ सुविधा नहुँदा यहाँका बासिन्दाले खेतमा हिँउदे बाली लगाउन छाडेका छन्। “वर्षामा ढिलोचाँडो पानी पर्छ, धान  राम्रै फल्छ तर हिँउदमा आकाशे पानीको भर हुँदैन”, स्थानीयवासी मान भण्डारीले भने, “सिंचाइ अभावका कारण विगतमा हिँउदे बालीबाट जोताइ, मल र बीउकै  खर्च उठाउन नसकेपछि धानबाली मात्रै लगाउने गरेका छौँ।”
किसानको सयौँ हेक्टर जमीन सिंचाइ अभावकै कारण वर्षमा सात महिना बाँझो हुन्छ । तीन बाली उब्जनी हुने जमीनमा सिंचाइ नहुँदा धानबाली मात्रै लगाउने गरिएको भण्डारीले बताए।
रासस
" /> काठमाडौं। सिंचाइ गर्नका लागि बनाइएको पोखरीमा पानी नहुँदा समस्या भएको छ। अमरगढी नगरपालिका –७  नानीभटगाउँका ३० घर परिवारका लागि २०७२ सालमा पोखरी निर्माण गरिए पनि अहिलेसम्म पानी नहुँदा अन्नबाली तथा तरकारी खेती गर्न समस्या भएको स्थानीयवासी शेर कैनीले बताए।
पोखरी निर्माण गर्दा खुशी भएका यहाँका किसानले आकाशे पानीका भरमै खेतीपाती गर्ने गरेका छन्। बर्खे खेती गर्ने समयमा वर्षा हुने गरे पनि हिउँदे खेतीका लागि निकै समस्या हुने गरेको कैनीको भनाइ छ।
सिंचाइ कार्यालय डडेल्धुराको तीन लाख रूपैयाँ लागतमा सम्पन्न भएको पोखरी स्थानीयवासीको विवादका कारण सञ्चालनमा आउन नसकेको स्थानीयवासी गगन भण्डारीले बताए। उनले भने, “यस क्षेत्रका करीब १० गाउँमा सिंचाइ गर्ने योजनाअनुसार निर्माण शुभारम्भ भएको थियो तर पोखरा बजार क्षेत्र शेराखेतका बासिन्दाको विरोधका कारण योजनाले पूर्णता नपाएको हो।”
पोखरी निर्माण गरिए पनि  मुहानबाट पाइप विस्तार हुन नसक्दा पापानी पुर्‍याउन नसकिएको स्थानीयवासी दत्तराज जैसीले बताए। पोखरीमा पानी राख्न सके यहाँका भट्गाउँ, ऐरीगाउँ, भन्तनगाउँ, ओखरमुनि गाउँको हजारौँ रोपनी जमीनमा सिंचाइ गरी खेतीपाती लगाउन सकिने जैसीको भनाइ छ। उनले भने, “पोखरा बजारबासीले पाइप लाइन विस्तार गर्न नदिँदा सिंचाइ गर्न समस्या भएको छ।”
सिंचाइ सुविधा नहुँदा यहाँका बासिन्दाले खेतमा हिँउदे बाली लगाउन छाडेका छन्। “वर्षामा ढिलोचाँडो पानी पर्छ, धान  राम्रै फल्छ तर हिँउदमा आकाशे पानीको भर हुँदैन”, स्थानीयवासी मान भण्डारीले भने, “सिंचाइ अभावका कारण विगतमा हिँउदे बालीबाट जोताइ, मल र बीउकै  खर्च उठाउन नसकेपछि धानबाली मात्रै लगाउने गरेका छौँ।”
किसानको सयौँ हेक्टर जमीन सिंचाइ अभावकै कारण वर्षमा सात महिना बाँझो हुन्छ । तीन बाली उब्जनी हुने जमीनमा सिंचाइ नहुँदा धानबाली मात्रै लगाउने गरिएको भण्डारीले बताए।
रासस
"> किसानको पिरलो: पोखरी छ, पानी छैन: Dekhapadhi
किसानको पिरलो: पोखरी छ, पानी छैन
काठमाडौं। सिंचाइ गर्नका लागि बनाइएको पोखरीमा पानी नहुँदा समस्या भएको छ। अमरगढी नगरपालिका –७  नानीभटगाउँका ३० घर परिवारका लागि २०७२ सालमा पोखरी निर्माण गरिए पनि अहिलेसम्म पानी नहुँदा अन्नबाली तथा तरकारी खेती गर्न समस्या भएको स्थानीयवासी शेर कैनीले बताए।
पोखरी निर्माण गर्दा खुशी भएका यहाँका किसानले आकाशे पानीका भरमै खेतीपाती गर्ने गरेका छन्। बर्खे खेती गर्ने समयमा वर्षा हुने गरे पनि हिउँदे खेतीका लागि निकै समस्या हुने गरेको कैनीको भनाइ छ।
सिंचाइ कार्यालय डडेल्धुराको तीन लाख रूपैयाँ लागतमा सम्पन्न भएको पोखरी स्थानीयवासीको विवादका कारण सञ्चालनमा आउन नसकेको स्थानीयवासी गगन भण्डारीले बताए। उनले भने, “यस क्षेत्रका करीब १० गाउँमा सिंचाइ गर्ने योजनाअनुसार निर्माण शुभारम्भ भएको थियो तर पोखरा बजार क्षेत्र शेराखेतका बासिन्दाको विरोधका कारण योजनाले पूर्णता नपाएको हो।”
सिंचाइ सुविधा नहुँदा यहाँका बासिन्दाले खेतमा हिँउदे बाली लगाउन छाडेका छन्। “वर्षामा ढिलोचाँडो पानी पर्छ, धान  राम्रै फल्छ तर हिँउदमा आकाशे पानीको भर हुँदैन”, स्थानीयवासी मान भण्डारीले भने, “सिंचाइ अभावका कारण विगतमा हिँउदे बालीबाट जोताइ, मल र बीउकै  खर्च उठाउन नसकेपछि धानबाली मात्रै लगाउने गरेका छौँ।”
किसानको सयौँ हेक्टर जमीन सिंचाइ अभावकै कारण वर्षमा सात महिना बाँझो हुन्छ । तीन बाली उब्जनी हुने जमीनमा सिंचाइ नहुँदा धानबाली मात्रै लगाउने गरिएको भण्डारीले बताए।
रासस
प्रतिक्रिया दिनुहोस्