काठमाडौं। यस वर्ष सञ्चालित ‘ग्लोबल ई-कम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स्’ मा नेपालले दुईबटा अनरेबल मेन्सन अवार्ड हात पारेको छ।

नेपालका लागि सेन्ट जेभियर्स कलेज माईतिघरका राहुल रञ्जन साह तथा क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर कोटेश्वरका अंशुराज सेढाईले अनरेबल मेन्सन अवार्ड प्राप्त गरेका हुन्।

नेपालका तर्फबाट सुरेश भट्टराईको नेतृत्वमा सहभागी टोलीमा नेपाल एष्ट्रोनोमिकल सोसाईटीको तर्फबाट मेन्टरका रुपमा संस्थाका परियोजना संयोजक तथा निर्देशक मनिषा द्वा, संस्थाका असोसियट सदस्य तथा पुर्व ओलम्पियाड प्रतियोगीहरु विजयचन्द्र लुईटेल र अंकित वेन्जु श्रेष्ठ रहेका थिए।

असोज ९ गते सुरु भएको अन्तर्राष्ट्रिय प्रतियोगिता कार्तिक ७ गते समापन गरिएको थियो। व्यक्तिगत तथा सामुहिक गरी दुई विधामा संचालित प्रतियोगितामा नेपालले व्यक्तितर्फ दुई अवार्ड हात पारेको हो।

प्रतियोगितामा नेपाल लगायत ४० देशका व्यक्तिगत तर्फ २७९ तथा सामुहिकतर्फ १५४ बढीले भाग लिएका थिए। नेपालबाट सातौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडबाट छनौट भएका १४ विद्यार्थी प्रतियोगितामा सहभागी गराइएको थियो।

" /> काठमाडौं। यस वर्ष सञ्चालित ‘ग्लोबल ई-कम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स्’ मा नेपालले दुईबटा अनरेबल मेन्सन अवार्ड हात पारेको छ।

नेपालका लागि सेन्ट जेभियर्स कलेज माईतिघरका राहुल रञ्जन साह तथा क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर कोटेश्वरका अंशुराज सेढाईले अनरेबल मेन्सन अवार्ड प्राप्त गरेका हुन्।

नेपालका तर्फबाट सुरेश भट्टराईको नेतृत्वमा सहभागी टोलीमा नेपाल एष्ट्रोनोमिकल सोसाईटीको तर्फबाट मेन्टरका रुपमा संस्थाका परियोजना संयोजक तथा निर्देशक मनिषा द्वा, संस्थाका असोसियट सदस्य तथा पुर्व ओलम्पियाड प्रतियोगीहरु विजयचन्द्र लुईटेल र अंकित वेन्जु श्रेष्ठ रहेका थिए।

असोज ९ गते सुरु भएको अन्तर्राष्ट्रिय प्रतियोगिता कार्तिक ७ गते समापन गरिएको थियो। व्यक्तिगत तथा सामुहिक गरी दुई विधामा संचालित प्रतियोगितामा नेपालले व्यक्तितर्फ दुई अवार्ड हात पारेको हो।

प्रतियोगितामा नेपाल लगायत ४० देशका व्यक्तिगत तर्फ २७९ तथा सामुहिकतर्फ १५४ बढीले भाग लिएका थिए। नेपालबाट सातौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडबाट छनौट भएका १४ विद्यार्थी प्रतियोगितामा सहभागी गराइएको थियो।

"> ‘एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स्’ प्रतिस्पर्धामा नेपाललाई दुई अनरेवल मेन्सन अवार्ड: Dekhapadhi
‘एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स्’ प्रतिस्पर्धामा नेपाललाई दुई अनरेवल मेन्सन अवार्ड
काठमाडौं। यस वर्ष सञ्चालित ‘ग्लोबल ई-कम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स्’ मा नेपालले दुईबटा अनरेबल मेन्सन अवार्ड हात पारेको छ।

नेपालका लागि सेन्ट जेभियर्स कलेज माईतिघरका राहुल रञ्जन साह तथा क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर कोटेश्वरका अंशुराज सेढाईले अनरेबल मेन्सन अवार्ड प्राप्त गरेका हुन्।

नेपालका तर्फबाट सुरेश भट्टराईको नेतृत्वमा सहभागी टोलीमा नेपाल एष्ट्रोनोमिकल सोसाईटीको तर्फबाट मेन्टरका रुपमा संस्थाका परियोजना संयोजक तथा निर्देशक मनिषा द्वा, संस्थाका असोसियट सदस्य तथा पुर्व ओलम्पियाड प्रतियोगीहरु विजयचन्द्र लुईटेल र अंकित वेन्जु श्रेष्ठ रहेका थिए।

असोज ९ गते सुरु भएको अन्तर्राष्ट्रिय प्रतियोगिता कार्तिक ७ गते समापन गरिएको थियो। व्यक्तिगत तथा सामुहिक गरी दुई विधामा संचालित प्रतियोगितामा नेपालले व्यक्तितर्फ दुई अवार्ड हात पारेको हो।

प्रतियोगितामा नेपाल लगायत ४० देशका व्यक्तिगत तर्फ २७९ तथा सामुहिकतर्फ १५४ बढीले भाग लिएका थिए। नेपालबाट सातौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडबाट छनौट भएका १४ विद्यार्थी प्रतियोगितामा सहभागी गराइएको थियो।

प्रतिक्रिया दिनुहोस्