काठमाडौं। भारतको बिहारका नेता लालुप्रसाद यादव सधैं मिडियामा चर्चामा रहने व्यक्तिका रूपमा गनिन्छन्।

बिहारमा अहिले विधानसभाको निर्वाचनले राजनीति निकै तातेको छ। यही अवस्थामा राष्ट्रिय जनता दल (आरजेडी)का अध्यक्ष लालुले तीनवटा बोका दुर्गामातालाई बलि चढाउने घोषणा गरेका हुन्।

लालु ‘चारा घोटाला’ नामको भ्रष्टाचार काण्डको अभियुक्त पनि  हुन् र त्यसको सजायँ भोगिरहेका पात्र हुन्। उनी अहिले बिरामी छन् र उपचारकै क्रममा दुर्गाको उपासना पनि गरिरहेका छन्।

उनले तीनवटा बोका बलि दिनुको पनि अर्थ छ। पहिलो, भाजपा र जदयु गठबन्धनको हार, दोस्रो उनका पुत्र तेजस्वी यादवलाई मुख्यमन्त्री बनाउने उद्देश्य र तेस्रो बलि चारा घोटालाको सजायँबाट मुक्ति। उनले यी तीनवटा प्रार्थना गर्दै तीनवटै बोका बलि दिने प्रण गरेको चर्चा भारतीय राजनीतिक वृत्तमा व्यापक बनेको छ।

उनी अहिले जेलमा छन्। बन्दीगृहबाटै बलि दिने स्वीकृति किन दिइयो भनेर प्रश्न उठ्न थालेको छ। उनको दलले भने यसको बचाउ गरेको छ।

आरजेडी प्रवक्ता स्मिता लकडाले भनेकी छन्, ‘‘जेलभित्रैबाट पूजापाठ गर्ने स्वतन्त्रता कानुनले दिएको छ, त्यसैले नेता लालुको इच्छालाई कसैले हस्तक्षेप गर्न मिल्दैन।’’ (एजेन्सी)

" /> काठमाडौं। भारतको बिहारका नेता लालुप्रसाद यादव सधैं मिडियामा चर्चामा रहने व्यक्तिका रूपमा गनिन्छन्।

बिहारमा अहिले विधानसभाको निर्वाचनले राजनीति निकै तातेको छ। यही अवस्थामा राष्ट्रिय जनता दल (आरजेडी)का अध्यक्ष लालुले तीनवटा बोका दुर्गामातालाई बलि चढाउने घोषणा गरेका हुन्।

लालु ‘चारा घोटाला’ नामको भ्रष्टाचार काण्डको अभियुक्त पनि  हुन् र त्यसको सजायँ भोगिरहेका पात्र हुन्। उनी अहिले बिरामी छन् र उपचारकै क्रममा दुर्गाको उपासना पनि गरिरहेका छन्।

उनले तीनवटा बोका बलि दिनुको पनि अर्थ छ। पहिलो, भाजपा र जदयु गठबन्धनको हार, दोस्रो उनका पुत्र तेजस्वी यादवलाई मुख्यमन्त्री बनाउने उद्देश्य र तेस्रो बलि चारा घोटालाको सजायँबाट मुक्ति। उनले यी तीनवटा प्रार्थना गर्दै तीनवटै बोका बलि दिने प्रण गरेको चर्चा भारतीय राजनीतिक वृत्तमा व्यापक बनेको छ।

उनी अहिले जेलमा छन्। बन्दीगृहबाटै बलि दिने स्वीकृति किन दिइयो भनेर प्रश्न उठ्न थालेको छ। उनको दलले भने यसको बचाउ गरेको छ।

आरजेडी प्रवक्ता स्मिता लकडाले भनेकी छन्, ‘‘जेलभित्रैबाट पूजापाठ गर्ने स्वतन्त्रता कानुनले दिएको छ, त्यसैले नेता लालुको इच्छालाई कसैले हस्तक्षेप गर्न मिल्दैन।’’ (एजेन्सी)

"> चुनाव जित्न लालु यादवले तीनवटा बोका बलि दिने: Dekhapadhi
तस्वीरः पीटीआई।
चुनाव जित्न लालु यादवले तीनवटा बोका बलि दिने
काठमाडौं। भारतको बिहारका नेता लालुप्रसाद यादव सधैं मिडियामा चर्चामा रहने व्यक्तिका रूपमा गनिन्छन्।

बिहारमा अहिले विधानसभाको निर्वाचनले राजनीति निकै तातेको छ। यही अवस्थामा राष्ट्रिय जनता दल (आरजेडी)का अध्यक्ष लालुले तीनवटा बोका दुर्गामातालाई बलि चढाउने घोषणा गरेका हुन्।

लालु ‘चारा घोटाला’ नामको भ्रष्टाचार काण्डको अभियुक्त पनि  हुन् र त्यसको सजायँ भोगिरहेका पात्र हुन्। उनी अहिले बिरामी छन् र उपचारकै क्रममा दुर्गाको उपासना पनि गरिरहेका छन्।

उनले तीनवटा बोका बलि दिनुको पनि अर्थ छ। पहिलो, भाजपा र जदयु गठबन्धनको हार, दोस्रो उनका पुत्र तेजस्वी यादवलाई मुख्यमन्त्री बनाउने उद्देश्य र तेस्रो बलि चारा घोटालाको सजायँबाट मुक्ति। उनले यी तीनवटा प्रार्थना गर्दै तीनवटै बोका बलि दिने प्रण गरेको चर्चा भारतीय राजनीतिक वृत्तमा व्यापक बनेको छ।

उनी अहिले जेलमा छन्। बन्दीगृहबाटै बलि दिने स्वीकृति किन दिइयो भनेर प्रश्न उठ्न थालेको छ। उनको दलले भने यसको बचाउ गरेको छ।

आरजेडी प्रवक्ता स्मिता लकडाले भनेकी छन्, ‘‘जेलभित्रैबाट पूजापाठ गर्ने स्वतन्त्रता कानुनले दिएको छ, त्यसैले नेता लालुको इच्छालाई कसैले हस्तक्षेप गर्न मिल्दैन।’’ (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्