कञ्चनपुर। कञ्चनपुर कारागारमा रहेका कैदीबन्दीलाई बडादसैँ मनाउनका लागि खसी उपलब्ध गराइएको छ।
लालझाडी गाउँपालिकाले कैदीबन्दीलाई खसी उपलब्ध गराएको हो।
कैदीबन्दीले दसैँ सहजरूपमा मनाउन पाऊन् भन्ने उद्देश्यले खसीसँंगै फलफूल र चिउरा पनि उपलब्ध गराइएको छ ।
गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले सरकारले दिने सिदाले नपुग्ने भएकाले मीठोमसिनो खानका लागि उनीहरूलाई खसी उपलब्ध गराइएको बताए।
यसैगरी नेपाली कांग्रेसका नेता एवं तत्कालीन संविधानसभा सदस्य दिवानसिंह विष्टले पनि कारागारमै पुगेर कैदीबन्दीलाई खसी प्रदान गरे।
गर्नुभएको छ । सो कारागारमा तीन सयभन्दा बढी कैदीबन्दी छन् ।
" /> कञ्चनपुर। कञ्चनपुर कारागारमा रहेका कैदीबन्दीलाई बडादसैँ मनाउनका लागि खसी उपलब्ध गराइएको छ।लालझाडी गाउँपालिकाले कैदीबन्दीलाई खसी उपलब्ध गराएको हो।

">