एजेन्सी। एडल्फ हिटलरका भाषणका हस्तलिखित टिप्पणीहरू शुक्रबार म्युनिखमा एक लिलामीमार्फत् बेचिएका छन्। यहुदी समूहहरूले भने यसले नव नाजीवादलाई बढावा दिनसक्ने भन्दै यस लिलामीको विरोध गर्दै आएका थिए।

हर्मन हिस्टोरिका लिलामी केन्द्रले दोस्रो विश्वयुद्ध सुरु हुनुभन्दा अघिका ती सामग्रीहरूलाई ऐतिहासिक महत्त्वको जनाउँदै सङ्ग्रहालयमा राख्नुपर्ने बताएका छन्।

उक्त लिलामीमा ४० हजार ३०० डलर (अर्थात् ३४ हजार युरो)मा नाम नखुलाइएको एक खरीदकर्ताले सो सामग्री किनेका छन्। विश्वयुद्धको ८ महिनाअघि सन् १९३९ मा बर्लिनमा नयाँ सैन्य अधिकारीहरूका लागि हिटलरले सम्बोधन गर्ने क्रममा उक्त ९ पेजको नोट लेखिएको थियो।

एक युरोपेली यहुदी संस्थाले भने यसरी लिलामी गर्ने कार्यको आलोचना गर्दै बजारमा यी सामग्री ल्याउनु “तर्कहीन, असभ्य र अमानवीय” भएको जनाएको छ।

अल-जजिरा

" /> एजेन्सी। एडल्फ हिटलरका भाषणका हस्तलिखित टिप्पणीहरू शुक्रबार म्युनिखमा एक लिलामीमार्फत् बेचिएका छन्। यहुदी समूहहरूले भने यसले नव नाजीवादलाई बढावा दिनसक्ने भन्दै यस लिलामीको विरोध गर्दै आएका थिए।

हर्मन हिस्टोरिका लिलामी केन्द्रले दोस्रो विश्वयुद्ध सुरु हुनुभन्दा अघिका ती सामग्रीहरूलाई ऐतिहासिक महत्त्वको जनाउँदै सङ्ग्रहालयमा राख्नुपर्ने बताएका छन्।

उक्त लिलामीमा ४० हजार ३०० डलर (अर्थात् ३४ हजार युरो)मा नाम नखुलाइएको एक खरीदकर्ताले सो सामग्री किनेका छन्। विश्वयुद्धको ८ महिनाअघि सन् १९३९ मा बर्लिनमा नयाँ सैन्य अधिकारीहरूका लागि हिटलरले सम्बोधन गर्ने क्रममा उक्त ९ पेजको नोट लेखिएको थियो।

एक युरोपेली यहुदी संस्थाले भने यसरी लिलामी गर्ने कार्यको आलोचना गर्दै बजारमा यी सामग्री ल्याउनु “तर्कहीन, असभ्य र अमानवीय” भएको जनाएको छ।

अल-जजिरा

"> हिटलरका भाषण ४० हजार डलरमा लिलामी: Dekhapadhi आलोचकहरू भने म्युनिखको यस लिलामी कार्यले नव नाजीवादलाई बढावा दिने भन्दै उक्त लिलामी बन्द गर्न आह्वान गर्दै आएका थिए। ">
हिटलरका भाषण ४० हजार डलरमा लिलामी
एजेन्सी। एडल्फ हिटलरका भाषणका हस्तलिखित टिप्पणीहरू शुक्रबार म्युनिखमा एक लिलामीमार्फत् बेचिएका छन्। यहुदी समूहहरूले भने यसले नव नाजीवादलाई बढावा दिनसक्ने भन्दै यस लिलामीको विरोध गर्दै आएका थिए।

हर्मन हिस्टोरिका लिलामी केन्द्रले दोस्रो विश्वयुद्ध सुरु हुनुभन्दा अघिका ती सामग्रीहरूलाई ऐतिहासिक महत्त्वको जनाउँदै सङ्ग्रहालयमा राख्नुपर्ने बताएका छन्।

उक्त लिलामीमा ४० हजार ३०० डलर (अर्थात् ३४ हजार युरो)मा नाम नखुलाइएको एक खरीदकर्ताले सो सामग्री किनेका छन्। विश्वयुद्धको ८ महिनाअघि सन् १९३९ मा बर्लिनमा नयाँ सैन्य अधिकारीहरूका लागि हिटलरले सम्बोधन गर्ने क्रममा उक्त ९ पेजको नोट लेखिएको थियो।

एक युरोपेली यहुदी संस्थाले भने यसरी लिलामी गर्ने कार्यको आलोचना गर्दै बजारमा यी सामग्री ल्याउनु “तर्कहीन, असभ्य र अमानवीय” भएको जनाएको छ।

अल-जजिरा

प्रतिक्रिया दिनुहोस्