काठमाडौँ। कैलालीको घोडाघोडी नगरपालिका–४ को गैंडाखेडामा बिहीबार एक महिला घरमै मृत अवस्थामा फेला परेकी छिन्। 

उनी ३७ वर्षीया लक्ष्मीदेवी चौधरी भएको पुष्टि गरिएको नेपाल प्रहरीले आज जानकारी दिएको छ। यस घटनाबारे कैलाली प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको बताएको छ।

" /> काठमाडौँ। कैलालीको घोडाघोडी नगरपालिका–४ को गैंडाखेडामा बिहीबार एक महिला घरमै मृत अवस्थामा फेला परेकी छिन्। 

उनी ३७ वर्षीया लक्ष्मीदेवी चौधरी भएको पुष्टि गरिएको नेपाल प्रहरीले आज जानकारी दिएको छ। यस घटनाबारे कैलाली प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको बताएको छ।

"> कैलालीमा एक महिला घरमै मृत फेला: Dekhapadhi
कैलालीमा एक महिला घरमै मृत फेला <p style="text-align: justify;">काठमाडौँ। कैलालीको घोडाघोडी नगरपालिका&ndash;४ को गैंडाखेडामा बिहीबार एक महिला घरमै मृत अवस्थामा फेला परेकी छिन्।&nbsp;</p> <p style="text-align: justify;">उनी ३७ वर्षीया लक्ष्मीदेवी चौधरी भएको पुष्टि गरिएको नेपाल प्रहरीले आज जानकारी दिएको छ। यस घटनाबारे कैलाली प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको बताएको छ।</p>
प्रतिक्रिया दिनुहोस्